/  Fri, February 23, 2018

गीत चोरीको बिगबिगि

सरोज लामिछाने

काठमाडौं । पछिल्लो समय लोकदोहोरी गीतमा चोरी गर्नेक्रम बढेसँगै बिवादित ब्यक्ति र गीतहरुलाई ढाक छोप र सफाइ दिने कार्य सुरु भएको छ । सोमबार क्लासिक एफएमर सिटिजन एफएमको लोक दोहोरी विशेष कार्यक्रमहरुमा पटक पटक गीत चोरी गरिरहेका चोरी आरोपित सरोज लामिछानेलाई चोख्याउने प्रयास गरिएको छ । लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनी, पुराना सर्जक शिव नारायण जोशी, पुराना सर्जक धनराम केसी मुस्कान, लोक सञ्चारकर्मी नेपालका अध्यक्ष हरीबल्लभ नेपाल, रास्ट्रिय संगीतकर्मी संघ नेपालका उपाध्यक्ष नवराज ढुङ्गानासहित पुगेको टोलिले रेडियो कार्यक्रमा सार्वजनिक रुपमा चोख्याउने प्रयास गरेका छन् ।

राम थापा शिशिर

यद्यपि उनले चोरी गरेर बजारमा ल्याएका अन्य गीतहरुको प्रमाणहरु पनि निरन्तर सामजिक सन्जाल फेसबुकमा आईरहेका छन । यति फेसबुकामा भाइरल समग्र पुराना गीत चोरी गर्नेहरुको बारेमा भन्डाफोर चलेको छ । लामिछानेको बिषयमा आईतबार बेलुकीसम्म पुराना सर्जक केसीसँग मिल्ने कुराकानी थिएन । पुराना स्रष्टाहरुको सिर्जनालाई हुबहु कपि गरेर अाफ्नो नाम राखेर बजारमा बेच्ने ब्यापारीहरु कलाकार हैनन दलाल रहेको केहि कलाकारहरू बताउँछन् । यस्तो गतिविधिमा सम्लग्न जो कसैलाई पनि नेपाल सरकारको प्रतिलिपी अधिकार रजिस्टारको कार्यालायमा पुर्याइ कानुनि कार्वाहीको लागि पहल गर्नु पर्नेमा उल्टो पुराना स्रस्टाहरुनै पैसामा बिक्ने यो कुसंस्कारको सुरुवात भएको छ । आफ्नै गीत चोरी हुदा अघिपछि चोरी भो भनेर कुर्लिने तर मिडियामा लोकाचार पार्ने प्रबृत्तिले एकदमै गलत नजिर बस्ने जानकारहरु बताउँछन ।

प्रकाश कटुवाल

यसैबीच अर्का गायक राम थापा शिशिर, प्रकाश कटुवाललगायत अन्यलाई पनि चोरीको आरोप लागिरहेको छ । गीत हुबहु चोरीको प्रमाण सहितका भिडियोहरु सामाजिक सन्जाल तातिरहेका छन । गायक राम थापालाई पुराना सर्जक शिवनारायण जोशीको गीतहरुबाट ठोक मादल लौन हो, तिलको अचार र फुलफुल्यो बनभरी हुबहु चोरी गरिएको कुरा बाहिर आइरहेको छ छ । त्यसैगरि गायक प्रकाश कटुवाललाई घर हाम्रो रामेछाप बोलको गीत चोरेर फुलफुल्यो केशरी निकालेकोमा आरोप छ । साथै कटुवालको निर्माणको क्रममा रहेको नयाँ गीत छेकेन जामाले समेत “मैना चरीलाई, यो जोवन तिम्रै भो सँधै भरीलाई ” भन्ने पुरानो गीतबाट जस्ताको त्यस्तै चोरिएको स्पस्ट भएको छ ।

र, यो पनि

हेर्नुहोस् केहि चोरीएका भनिएका गीतहरू



फागुन १ गते, २०७४ - ०९:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले–माओवादी मन्त्रालय भागबन्डा मिल्यो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

एमाले–माओवादी मन्त्रालय भागबन्डा मिल्यो, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डा गरिएको छ । प्रधानमन्त्री केपी...   
जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, तीन घाइते

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु, तीन घाइते

दैलेख । दैलेखमा जीप दुर्घटना भएको छ । दैलेख बजारबाट महाबु गाउँपालिकाको  गैडावाजका लागि छुटेको बोलेरो...   
७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

७ बर्षिया छोरीको आमालार्इ प्रश्नः हाम्रो बाबा खोई ? आमाको जवाफः म अविवाहित हुँ छाेरी

सांकेतिक तस्वीर मेरी ७ वर्षकी छोरी अन्य बच्चाझैँ खुशी र जिज्ञासु छिन् । उनी आफ्नो वरपरको दुनियाँ र...   
कांग्रेसलार्इ मन्त्री थापाको काउन्टरः वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छ

कांग्रेसलार्इ मन्त्री थापाको काउन्टरः वृद्धभत्ताको उमेर ७० वर्ष नै ठीक छ

काठमाडौं । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले वृद्धभत्ता पाउने उमेर ७० वर्ष नै...   
प्रदेश-६ मा कर्मचारी अभाव, ८४ कर्मचारी पुग्दै पुगेनन्

प्रदेश-६ मा कर्मचारी अभाव, ८४ कर्मचारी पुग्दै पुगेनन्

  सुर्खेत । प्रदेश नं ६ मा केन्द्रीय सरकारले खटाएका कर्मचारी अझै आइपुगेका छैनन् । मुख्यमन्त्री तथा...   
के एल टावरमा मोबाइल किन्दा कि मोबाइल फ्रि, कि सलमान खानको कार्यक्रम हेर्न फ्रि

के एल टावरमा मोबाइल किन्दा कि मोबाइल फ्रि, कि सलमान खानको कार्यक्रम हेर्न फ्रि

काठमाडौं । केएल मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल मेलामा मोबाइल खरिद गर्नेहरुले वाइवान गेट वान...   
प्रधानन्यायाधीस गोपाल पराजुलीको आदेशः तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नु

प्रधानन्यायाधीस गोपाल पराजुलीको आदेशः तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्नु

काठमाडौं । सर्वोच्च अदालतले सवारी साधानमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएको छ...   
प्रेसर कुकर बम विष्फोट, एक घाइते

प्रेसर कुकर बम विष्फोट, एक घाइते

  लहान । लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर...   
किम जोनले किन पठाउँदैछन् गुप्तचर प्रमुख दक्षिण कोरिया ?

किम जोनले किन पठाउँदैछन् गुप्तचर प्रमुख दक्षिण कोरिया ?

उत्तर कोरियाले दक्षिण कोरियामा हुने हिउँदे ओलिम्पिक्सको समापन समारोहमा एक जना आफ्ना वरिष्ठ अधिकारीलाई...   
रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

रसुवागढी र साञ्जेनको साढे दुई अर्बको आइपिओ बिक्री हुँदै

काठमाडौं । धितोपत्र बजारमा शुक्रबारदेखि रु दुई अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर (आइपिओ) निष्कासन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top