/  Tue, August 21, 2018

खतरनाक चलखेलः देउवा राष्ट्रपति, प्रचण्ड प्रधानमन्त्री !

काठमाडाैं । पार्टी एकता गर्ने भनिएका नेकपा एमाले र नेकपा माअोवादी केन्द्रमा चिसोपन अाएसँगै सत्तारूढ दल नेपाल कांग्रेसले चलखेल गर्ने ठाउँ पाएको छ । वाम एकतालार्इ टुटाउन कांग्रेस एक समूह नै लागि परेको छ । पछिल्लो समय वाम एकता गर्न ढिलाइ भएसँगै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा माअोवादीलार्इ फकाउन थालेको माअोवादीका एक नेताले खबरडबलीलार्इ बताए ।

देउवा अाफु राष्ट्रपति बन्ने दाउमा छन् । माअोवादी अध्यक्ष प्रचण्डलार्इ प्रधानमन्त्री बनाएर अाफु राष्ट्रपति बन्न देउवाले पहल गर्न थालेका छन् । यदि पचण्डले मानेको खण्डमा माअोवादीलार्इ प्रधानमन्त्री दिएर अाफु राष्ट्रपति हुन खोजेको एक नेताले खबरडबलीलार्इ बताए । राष्ट्रपति बन्न पाए कांग्रेसको नेतृत्व हस्तान्तरण गर्न सहज हुने उनको ठम्याई छ ।

संघीय समाजवादी फोरम र राजपालाई पनि सहमत गराएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कांग्रेसको भागमा राष्ट्रपति पद मागेर आफैँ राष्ट्रपति बन्ने दाउमा देउवा रहेको कांग्रेस नेताले बताए । तर कांग्रेस कै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि राष्ट्रपति बन्ने चाहना व्यक्त गरेको बताइएको छ ।

प्रचण्डको पछिल्लो अभिव्यक्ति अनुसार पनि वाम एकता हुन कठिन रहेको बुझिन्छ । हिजो मात्रै एक कार्यक्रममा प्रचण्डले भने अब अर्को फड्को मारिन्छ

र, यो पनि

 

माघ २८ गते, २०७४ - १४:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले भन्यो-प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन छैन्

धनुषा । प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने...   
चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने घोषणा

चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने घोषणा

काठमाडौं । चीनको पाँच दिन लामो भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले चिनियाँ ऋणमा...   

तीन दिनदेखि लगातार ओरालो यात्रामा शेयर

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   

काठमाडौं महानगरले १० प्रतिशत बहाल कर उठाउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक...   
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

काठमाडाैं । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । बैठकको लाइभ हेर्नुहोस् ।    

कुकुरले बलात्कारीलाई टोकेपछि…

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन...   

सिंगापुर पुगेका देउवा सुटुक्क भारत पुगेपछि…

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...   
बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

अस्ट्रेलिया । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने...   
इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन् । राष्ट्रका नाममा सम्बोधन...   
बुधबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद् निर्णय

बुधबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद् निर्णय

विराटनगर । प्रदेश नम्बर १ को सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top