/  Sat, May 26, 2018

अफ्ठ्यारो आइलागे अर्को फड्को हानिन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले मुलुकमा संकट आइलाग्दा आफ्ना अडान छाडेर संकट समाधान हुने योजनातर्फ फड्को मार्ने गरेको बताएका छन् । उनले आफ्नो सो स्वभावलाई धेरैले अस्थिरको संज्ञा दिएको समेत बताए ।

शनिवार (आज) चितवको एक कार्यक्रममा बोल्दे प्रचण्डले मुलुकको समृद्धि र हितकालागि एउटै अडानमा नबस्ने बताएका हुन् । उनले मुलुकको हितकालागि जस्तोसुकै कदम चाल्न सक्ने भन्दै देशको राजनीतिक गतिरोध अन्त्य गर्न आफु सदा लागेको बताए । ‘युद्धको नेतृत्व गरेको मान्छेले शान्ति र सद्भावको कुरा राख्दा अचम्म लाग्न सक्छ’ उनले भने, ‘तर, मैले छाटै समयमा दुबैको नेतृत्व गरँ,े जसले नेपालमा राजनीतिक क्रन्ति र शान्ति संभव भयो ।’

मुलुकको समृद्किालागि सधैँ एउटै अडानमा लागेर नहुने भन्दै प्रचण्डले मुलुकमा अफ्ठ्यारो आइलागे अर्को फड्को हान्ने बताए ।

माघ २७ गते, २०७४ - १७:५३ मा प्रकाशित
एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

एमाले–माओवादी एकताको बिजुक्छेंले यस्तो गरे भविष्यवाणी

भक्तपुर ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्र बिचको...   
अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

अन्तत मोदीको नेपाल प्रशंसाः लुम्बिनीदेखि सगरमाथा हुँदै सन्दीप लामिछानेदेखि काठमाडाैंसम्म

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालीलार्इ खुशी पार्ने भाषण गरेका छन् । शनिबार काठमाडौंमा...   
जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

जसरी शेर्पाले हिमाल चढ्न सहयोग गर्छ भारत पनि शेर्पा बनेर नेपालको विकास चुचुरोमा पुर्याउन सहयोग गर्छ-मोदी

काठमाडाैं । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल राजनीतिक संक्रमणको अन्त्य...   
प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

प्रदेश १ को राजधानी र नामाकरण सहमतिमाः मुख्यमन्त्री राई

उदयपुर । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण र राजधानी सबैको सहमतिबाट निर्धारण...   
मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

मोदीको अभिनन्दनमा किन गएनन माओवादीका मन्त्रीहरु ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको अभिनन्दन...   
मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

मोदीको भ्रमण सफल र ऐतिहासिक: मन्त्री ज्ञवाली

  काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने...   

फर्किएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले लगातार गरे यस्तो ट्वीट

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार स्वदेश फर्केका छन् । दुई दिने नेपाल भ्रमण सकेर...   

प्रदेश नं. ५ मा २० अर्बभन्दा बढीको बजेट ल्याउँदै

  रुपन्देही । प्रदेश नं ५ को सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि रु २० अर्बभन्दा बढीको बजेट ल्याउने...   

हतियारसहित नेपाल प्रवेश गर्ने तीन भारतीय प्रहरी पक्राउ

  कपिलवस्तु । कूटनीतिक नियम मिचेर नेपाल प्रवेश गर्ने भारतीय प्रहरीका सबइन्स्पेक्टरसहित तीन भारतीय...   
फर्किए भारतीय प्रधानमन्त्री मोदी

फर्किए भारतीय प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फर्किएका छन् । नेपालको दुई दिने राजकीय भ्रमण पुरा गरी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top