/  Sun, May 27, 2018

वाईफाई भन्दा सयौं गुणा फास्ट इन्टरनेट लाईफाई आउँदै

डिजिटलको दुनियाँमा नयाँ इन्टरनेट सेवा आउने भएको छ। वाईफाई भन्दा सयौ गुना तिव्रगतिको इन्टरनेट सेवा भारतले परीक्षयण गरिरहेको छ । नयाँ इन्टरनेट लाईफाईले एलईडी बल्ब मार्फत पनि काम गर्न सक्छ। एउटा प्रतिवेदन अनुसार भारत सरकारले परीक्षण गरिरहेको यो प्रविधिलाई छिटै प्रयोग ल्याउन सकिने छ । फाइबर नभएको स्थानमा लाईफाई प्रयोग ल्याउन सकिने छ। सुचना प्रविधि मन्त्रलायले लाईफाई पाईलट प्रोजेक्टमा परीक्षण गरिरहेको छ ।

१० जीबीपिएसको स्पीड डाटा ट्रान्समिट गर्नको लागि एलईडी बल्ब र लाईट स्पेक्ट्रमको प्रयोग गर्न सकिनेछ । वाईफाई एक कोठा वा घरमा मात्र कनेक्ट गर्न सकिन्छ भने लाईफाईको रेडियस १ किलोमिटर सम्म कनेक्ट गर्न सकिन्छ । अहिले भारतमा फाइबर बिच्छ्याएर इन्टरनेट जडान गर्न धेरै समस्या छ र यसको लागि धेरै समय पनि लाग्छ ।

सूचना मन्त्रालयका शिक्षाा तथा अनुसन्धान सञ्जालका प्रबन्ध निर्देशक नीना पाहुजाले लाईफाईको सबै भन्दा धेरै प्रयोग मुलुकका ठूलाठू्ला स्मार्ट सिटीमा गर्न सकिने बताइन्। उनले स्मार्ट सिटीमा एलईडी मार्फत लाईफाई जडान गर्न सकिने बताइन्।

के हो लाईफाई ?
लाईफाईमा इन्टरनेट कनेक्टिभिटीको लागि भिजिबल लाइट कम्युनिकेसन (भीएलसी)को प्रयोग गरिएको छ। जसले लाईफाईको कनेक्टिभिटीको गति १ जीबीपीएस निर्धारण गरेका छ जुन वाईफाईको तुलनामा सयौं गुणा बढी छ। २०१५ मा अन्त्यतिर लाईफाईको पहिलो पटक प्रयोगशालामा प्ररीक्षण गरेर बाहिर ल्याइएको हो जहाँ यसको कनेक्टिभिटी स्पीड १ जीबीपीएस परीक्षण गरिएको थियो। धेरै जसो वाईफाईको रायउटर्समा बढीमा १०० एमबीपीएस कनेक्टिभिटी स्पीड मात्रै हुन्छ।

यो इटरनेटको स्पीड होइन कि कनेक्टिभिटी स्पीड हो। धेरैले डिभाइसको कनेक्टिभिटी स्पीडलाई इन्टरनेटको स्पीड सम्झने गर्छन्। उदाहणको लागि वाईफाई राउटरको कनेक्टिभिटी स्पीड १०० एमबीपीएस हुन्छ जसको मतलब राउटरबाट स्मार्टफोन वा ल्यापटपमा १०० एमबीपीएस स्पीडमा कनेक्ट हुन्छ।

कार्यालय र स्थानिय नेटवर्किङमा फाइदा हुन्छ
जब लाईफाईको प्रयोग शुरु हुन्छ, लोकल नेटवर्किङमा धेरै फाइदा हुन्छ जहाँ कम्प्युटर लोकल वाईफाई नेटवर्क गरिएको हुन्छ। स्टोनियन कम्पनीका सिओ दीपक सोलंकीले एक अंग्रजी अखबारलाई बताउदै भनेका छन्, ‘हामीले धेरै उद्योगमा यसकिसिमको पायल प्रोजेक्टको परीक्षण गरिरहेका छौ। ’

सुरक्षित कनेक्सनको लागि फाइदा
सुरक्षित इन्टरनेट कनेक्सनको लागि लाईफाई फाइदाजनक छ। वाईफाईको जस्तो लाईफाईको सिग्नल भित्ता पार गर्न सक्दैन। उदाहरणको लागि एक कोठामा जोडेको सिग्नल अर्को कोठामा जादैन। जसले लाईफाईको कनेक्टिभिटी मजबुत र सुरक्षित हुन्छ। यही कारण लाईफाईको मार्फत् २२४ जीबीपीएस अधितम स्पीड डाटा प्रयोगशालामा दाैडिरहेको छ । एजेन्सी

माघ २० गते, २०७४ - १०:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुखमा महरालार्इ हटाएर महन्थ ठाकुरलार्इ ल्याउन प्रस्ताव

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक...   
अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

अर्चना पनेरुका पति जेल चलान, यस्तो छ कर्तुत

काठमाडाैं । पोर्न स्टार बनेर चर्चामा आएकी मोडल एवं कलाकार अर्चना पनेरुका पति भनिएका अमेरिकी नागरिक...   
रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

रेलसेवाले कन्डम र सेनिटरी प्याड बाँड्ने

नयाँदिल्ली । राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम...   

छोराछोरी निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलबभत्ता काटिने

इलाम । इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको...   
४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

४ दशकपछि तोडियो रेकर्डः च्याम्पियन लिगको उपाधि रियल मड्रिडलाई

युरोपियन च्याम्पियन लिगको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले जितेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा...   

बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको...   

भारतद्वारा नेपाललाई ‘लचिलो’ बिप्पाको प्रस्ताव

काठमाडाैं । द्विपक्षीय लगानी संरक्षणसम्बन्धी अघिल्लो विवादास्पद बिप्पा सम्झौता निष्क्रिय भएपछि...   
दुइ मन्त्रीसहित नेकपाका कार्यकर्ताले गरे रक्तदान

दुइ मन्त्रीसहित नेकपाका कार्यकर्ताले गरे रक्तदान

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक-काठमाडाैं सम्पर्क मञ्चको आयोजनामा सम्पन्न रक्तदान...   
यस्तो बन्यो विश्वकप २०१८ को ‘अफिसियल’ गीत (भिडियो)

यस्तो बन्यो विश्वकप २०१८ को ‘अफिसियल’ गीत (भिडियो)

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले शुक्रबार विश्वकप फुटबल २०१८ को ‘अफिसियल’ गीत सार्वजनिक गरेको...   
निपा भाइरसले १४ जना संक्रमित भएको पुष्टि

निपा भाइरसले १४ जना संक्रमित भएको पुष्टि

दक्षिण भारतीय राज्य केरलामा हालसम्म दुर्लभ निपा भाइरसबाट १४ जना संक्रमित भएको पुष्टि भएको त्यहाँका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top