Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

स्वास्थ्यमन्त्री बोहोराको चलाकिले बन्यो रुपन्देही मुकाम, चुनावीवाचा पुरा गरेको मन्त्रीको दावी

\"\"काठमाडौ । सरकारले मुकाम तोकेको केहि समय नवित्दै प्रदेश राजधानीकै विषयमा विवाद भइरहेको छ । ठाँउ ठाँउमा आन्दोलनको राँको वलिरहेको छ । प्रदेश नं. पाँचको राजधानी दाङ हुन सक्ने भनेर सरकारी टोलीले रिर्पोट पेस पनि ग¥यो । दाङ प्रदेशको राजधानी लगभग भैसक्यो भनेर प्रभावशाली नेताहरुले सार्वजनिकरुपमै बोलेका पनि हुन । तर चर्चाको विषय नै नवनेको रुपन्देहीलाई सरकारले मुकाम भनेर सार्वजनिक ग¥यो । स्वास्थ्यमन्त्री दिपक बोहोराको गृह जिल्ला रुपन्देही र उनकै दवावमा मन्त्रीपरिषदले ५ नम्बर प्रदेशको राजधानी तोक्न बाध्य बनाएको स्रोतको दावी छ । रुपन्देहीका जनतामा चुनाव प्रचारको क्रममा आफुले गरेका बाचा पुरा गरेको दावी गरेका बोहराले परिषदलाई नै राजधानी तोक्न बाध्य बनाएको परिषदमा सहभागी एक नेताले बताए ।  गृह जिल्ला सवैलाई पायक पर्ने र वुद्धभुमिका नामले परिचित भएकाले पनि रुपन्देहि प्रदेश राजधानी बन्ने आधार भएको मन्त्री बोहराले बताए । आफ्नो क्षेत्रलाई भन्दा पनि मेरो क्षेत्र हुनु पर्छ भनेर राजनीतिक दौडधुप चलिरकेका वेला सरकारले भगवान वुद्धको भूमिलाई राजधानी बनाएको सही भएको बोहराको दावी छ । तर वाम गठबन्धनले भने सरकारले तोकेका मुकाम र प्रदश प्रमुखमा असहमति जनाएको छ । यसैवीच सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी मुकाममा आफूहरुको सहमति नभएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए । उपचारकैक्रममा रहेका ओलीले बैंककबाट बिहीबार स्वदेश फर्किएलगतै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिए पनि व्यक्ति र स्थानमा आफुहरुको सहमति नरहेको बताएका हुन् । अध्यक्ष ओलीले प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएकाले नयाँ सरकारले हेरफेर गर्न सक्ने बताए ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies