/  Sat, May 26, 2018

एमाले–माओवादी एकता हुनै लाग्दा अर्को नयाँ कम्युनिष्ट पार्टी जन्मियो

लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (जनविद्रोह ) नामक नयाँ राजनीतिक दलको औपचारिक घोषणा भएको छ ।

वामपन्थी नेता निर्मल लामाको जन्म जयन्तीका अवसरमा गठित पार्टी महासचिवमा निमा फिन्जो लामासहित २१ केन्द्रीय सदस्य छन् । नेता निर्मल लामाको सपना साकार पार्न र जनतामाथि भएका अन्याय र भ्रष्टाचारविरुद्ध लड्ने उद्देश्यका साथ सो दलको जन्म भएको महासचिव लामाले बताए । पार्टी घोषणा कार्यक्रममा निर्मल लामाकी श्रीमती सुकन्या वाइवाको पनि सहभागिता थियो । रासस

माघ २ गते, २०७४ - ११:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ-अनलाई पत्र पठाउँदै सिंगापुरमा...   
डडेल्धुरामा गुडिरहेको अत्याधुनिक बसमा एक्कासी आगो लागेपछि…

डडेल्धुरामा गुडिरहेको अत्याधुनिक बसमा एक्कासी आगो लागेपछि…

काठमाडाैं । डडेल्धुराको लागि छुटेको यात्रुवाहक बसमा गुडिरहेकै अवस्थामा आगो लागेको छ । शुक्रबार कोहलपुरको...   

राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्य अवस्था के छ ? यसो भन्छिन् छोरी उषा

काठमाडाैं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित मेदान्त...   
गुण्डागर्दीको आरोपमा तरुण दलका सभापति गुरुङ पक्राउ

गुण्डागर्दीको आरोपमा तरुण दलका सभापति गुरुङ पक्राउ

धरान । गुण्डागर्दीको आरोपमा तरुण दल सुनसरीका सभापति सिजन गुरुङ पक्राउ परेका छन् । उनलाई प्रहरीले शुक्रबार...   

नेकपालाई झट्काः सर्वोच्चमै पर्यो रिट

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधि सभा र प्रदेश सभाका सभामुख र उपसभामुख फरक फरक राजनीतिक दलका...   

झलनाथ खनाल यसरी बन्छन् टिपटप

पूर्वप्रधानमन्त्री झलनाथ खनाल सधैँ टिपटप बनेर हिँड्छन् । उनले लगाएका कपडाले धेरैको ध्यान खिचिरहेको...   
गाईघाट-दिक्तेल सडकमा यातायात सेवा बन्द

गाईघाट-दिक्तेल सडकमा यातायात सेवा बन्द

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट–...   
विश्वकप अगाडी अर्जेन्टिनालाई झड्का: चोटका कारण गोलरक्षक मैदान बाहिर

विश्वकप अगाडी अर्जेन्टिनालाई झड्का: चोटका कारण गोलरक्षक मैदान बाहिर

आगामी महिनाबाट रशियामा सुरू हुने विश्वकप फुटबलको तयारीमा जोडतोडकासाथ लागिरहेको अर्जेन्टिनी टोलीलाई...   
रशिदको बलिङ र ब्याटिंङ दुबै चम्केपछि हैदरावादसँग हार्‍यो कोलकाता

रशिदको बलिङ र ब्याटिंङ दुबै चम्केपछि हैदरावादसँग हार्‍यो कोलकाता

नयाँदिल्ली । भारतीय क्रिकेट लिग आइपिएलमा फाइनल प्रवेशका लागि भएको अन्तिम क्वालिफायरमा सनराइजर्स...   

डोनाल्ड ट्रम्प: किमसँग अर्को महिना वार्ताको सम्भावना

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ-अनसँग अर्को महिना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु :
Top