/  Wed, June 20, 2018

जाउलाखेल मैदानमा शनिबार एनसेल मेला

काठमाडौं ।  एनसेल प्रा.लि.ले ग्राहकसँग खुसीयाली साटासाट गर्नका लागि ललितपुरको जाउलाखेल फुटबल मैदानमा एनसेल मेला २०७४ काे आयोजना गरेकाे छ ।

मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि राखिएकाे प्रा.लिले जनाएकाे छ । गीत संगीतलगायत सबै उमेर समुहका दर्शक तथा आगन्तुकहरुका लागि विविध रोचक कार्यक्रम पनि समावेश गरिएको मेला बिहान ११ बजे दखि साँझ ६ बजे सम्मचल्ने छ ।

मेलामा चर्चित कलाकार शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजलेका प्रस्तुती रहने छन् ।

विभिन्न गेम स्टल, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि मेलाका आकर्षण रहेन छन् । सानाबालबालिकाको गायन प्रतिभा उजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ को आयोजना पनि गरिने छ ।

आगन्तुकहरुलाई मनोरञ्जन प्रदानगर्नका लागि मेलामा फोरजीथिममाआधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् ।

प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीता रहने छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जनका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् ।

यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा सकिने अायाेजकले जनाएकाे छ ।

पुस २८ गते, २०७४ - १७:४७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

बेल्जियमका फुटबलर ‘लुकाकु’ जसले बुवाको पुरानो जुत्ता लगाएर ७६ गोल हाने

फ्रिजको अगाडि उभिनुभएकी मेरी आमा र उहाँको त्यो अनुहार, जुन दिन हामी नराम्ररी टुटेका थियौं, त्यो दिन...   

प्रधानमन्त्री ओली बेइजिङमा, सहायक मन्त्री हुईले स्वागत गरे

बेइजिङ । प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा आज चीनको राजधानी बेइजिङ आइपुगेका...   

प्रधानमन्त्री केपी ओलीअघि उत्तर कोरियाली नेता किम जोङ चीन पुगे

बेइजिङ । उत्तर कोरियाली नेता किम जोङ उन मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् ।  किमले चिनियाँ राष्ट्रपति...   

बस दुर्घटनामा ३४ यात्रु घाइते

धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट...   
कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

कम्युनिस्टलाई बाघसँग तुलना गर्दै देउवाले लगाए गम्भीर आरोप

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्टहरु लोकतन्त्रवादी हुन नसक्ने दाबी...   
महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

महामन्त्री शशांकले देउवा र पौडेललाई सोधे-वामपन्थी मिले, कांग्रेस किन मिल्न नसकेको ?

हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले पार्टीमा नेतापिच्छे गुट तथा उपगुट चलेकोप्रति...   
प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

प्रियंकाको निकसँग ‘अफएयर’, को हुन निक ?

अमेरिकी टीभी सिरियल ‘क्वान्टिको’ मा आबद्ध भएयता बलिउड अभिनेत्री प्रियंका चोपडा बारम्बार न्युयोर्क...   
६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

६३ वर्षीय बाबुद्वारा १९ वर्षीया छोरी बलात्कारः ज्वाइँ विदेश गएको माैकामा ७ महिनाको गर्भ

बर्दिया ।  बढैयाताल—८ मा एक बाबुले छोरीलाई बलात्कार गरेकाे अभियोगमा पक्राउ परेका छन् । ६३ वर्षीय बाबुले...   

राप्रपाहरुबीच एकता वार्ता सकियो

काठमाडौं । राप्रपा र राप्रपा प्रजातान्त्रिकबीच एकता वार्ता आज सुरु भएको छ । सो वार्तामा राप्रपाका...   
प्रदेश ४ः विधेयक पारित

प्रदेश ४ः विधेयक पारित

पोखरा । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top