/  Fri, January 19, 2018

सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्ने : अर्थ राज्यमन्त्री राणा

काठमाडौँ । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पुर्याउन सक्नुपर्ने बताएका छन् ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिद्वारा आज आयोजित एक कार्यक्रममा उनले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बैंकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने बताए ।

राज्यमन्त्री राणाले बैंकका ग्राहकलाई कसरी खुशी बनाउन सकिन्छ त्यसतर्फ सम्बन्धित निकायले सोच्नुपर्ने भन्दै काम गर्ने संस्कारको विकास गर्नुपर्ने धारणा व्यक्त गरे ।

पुस २८ गते, २०७४ - १५:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयरकप क्रिकेटः त्रिपुरा विजयी

मेयरकप क्रिकेटः त्रिपुरा विजयी

बैतडी । दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा...   
राप्रपाको सिंगो समिति नै एमालेमा विलय

राप्रपाको सिंगो समिति नै एमालेमा विलय

सल्यान । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमाले सल्यानमा विलय भएको छ । सदरमुकाम...   
गुडिरहेको बसमा आगलागी हुँदा ५२ को मृत्यु

गुडिरहेको बसमा आगलागी हुँदा ५२ को मृत्यु

काजकिस्तान । उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ । यात्रामा...   
सातै प्रदेश प्रमुखका नागरिकता जाँच्दै राष्ट्रपति कार्यालय

सातै प्रदेश प्रमुखका नागरिकता जाँच्दै राष्ट्रपति कार्यालय

काठमाडौं । बुधबारको मन्त्री परिषद बैठकले चयन गरेका सातै प्रदेशका प्रमुखहरुको नागरिकता र व्यक्तिगत...   
हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलार्इ प्रहरीले गोली हानि मारेपछि…

हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलार्इ प्रहरीले गोली हानि मारेपछि…

सांकेतिक फोटो भारत । भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक...   
३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले...   
प्रचण्ड र सुमार्गीको सम्बन्धबारे मुख खोलिन पम्फा भुसालले, पार्टी एकताबारे यसो भन्छिन्

प्रचण्ड र सुमार्गीको सम्बन्धबारे मुख खोलिन पम्फा भुसालले, पार्टी एकताबारे यसो भन्छिन्

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले व्यवसायी अजेयराज सुमार्गीको आफ्नो पार्टीका...   
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भयोः प्रधानमन्त्री

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा निर्माण...   
कांग्रेसमा भाँडभैलो, नेता गिरीद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

कांग्रेसमा भाँडभैलो, नेता गिरीद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं । प्रदेश राजधानीको विषयमा नेपाली कांग्रेमा भाँडभैलो सुरु भएको छ। ५ नम्बर प्रदेशको राजधानी...   
धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटा । धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top