/  Tue, June 26, 2018

जाडो पीडितलाई वाइसिएलले न्यानो बाढ्ने

  • पुस २८ गते, २०७४ - १४:३८

काठमाडौं । तराईमा जाडोले कठ्याङिग्रएर दर्जनौंको ज्यान गइरहेको र कयौं मानिसहरु शितलहरले बिरामी भइरहेको अबस्थामा नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल)ले राहत वितरण गर्ने भएको छ ।
वाइसिएलले जाडोबाट बच्नका लागि तराईका जिल्लाहरुमा न्यानो लिएर जान लागेको बताएको छ । ‘तपाइँ कम्बल दिएर सहयोग गर्नुस् हामी न्यानो लिएर जाँदैछौ भन्ने मूल नाराका साथ राहत वितरण गर्न लागेको वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । ‘हामी संगठन बनाएर मात्र बस्दैनौं’ दीपशिखाले भने ‘संगठनबाट सामाजिक काम पनि गर्छौ ।’
राहत संकलनका लागि वाइसिएलले विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई आब्हान गरेको छ । राहत संकलनका लागि माघ ३ गतेसम्मको समयसिमा वाइसिएलले तोकेको छ । यो अवधिभित्र सबैले राहत सामाग्री दिएर सहयोग गर्न वाइसिएलले आग्रह गरेको छ ।
यसअघि वाइसिएलले तराईका बाढी पीडितहरुलाई राहत वितरण समेत गरेको थियो ।

पुस २८ गते, २०७४ - १४:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी...   

एसर्इइमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन...   
कृषि मन्त्रालय र इरिबीच यस्तो भयो पाँच वर्षे सम्झौता

कृषि मन्त्रालय र इरिबीच यस्तो भयो पाँच वर्षे सम्झौता

काठमाडाैं । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र अन्तराष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि)...   

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय,...   
भारतबाट माल्दिभ्स निर्यात हुने खाद्यपदार्थ ‘कटौती’

भारतबाट माल्दिभ्स निर्यात हुने खाद्यपदार्थ ‘कटौती’

भारतले माल्दिभ्स निर्यात हुने खाद्य पदार्थहरूको परिमाणमा कटौती गरेको छ । यसलाई माल्दिभ्समा चीनको...   
दश अंकले घट्यो शेयर बजार

दश अंकले घट्यो शेयर बजार

फाइल फोटो काठमाडौं । शेयर बजार करीब १० अंकले घटेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक...   

बीना मगरको बाचाः मेलम्चीलाई फेरि हात्ती आयो, हात्ती आयो फुस्सा हुन दिन्न

काठमाडाैं ।  नेपाल कम्युनिष्ट पार्टी (ने क पा) की नेतृ तथा खानेपानीमन्त्री बिना मगरले मन्त्रालयले निर्धारण...   

माधब नेपाल भन्छन्-वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका...   
१७ सय कर्मचारी कारवाहीका लागि सिफारिस

१७ सय कर्मचारी कारवाहीका लागि सिफारिस

फाइल फोटो काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करिब एक हजार...   

लगातार बढेको गर्मीले जनजीवन प्रभावित

धनगढी । लगातार बढ्दै गएको गर्मीका कारण कैलाली कञ्चनपुरको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । बढ्दै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top