/  Fri, January 19, 2018

प्रदेश प्रमुख तोक्ने तयारीका साथ मन्त्रिपरिषद् बैठक शुरू

काठमाडाैं । मन्त्रिपरिषद् बैठक अहिले बसिरहेको छ । मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार बस्ने गरेकोमा हिजो सार्वजनिक बिदा परेकाले आज बिहान ९ बजेदेखि बसेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे अर्को मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने खबरडबलीलार्इ बताए । आगामी सोमबारसम्म निर्णय गर्ने तयारीमा सरकार रहेको उनको भनाइ छ । यसअघि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब बस्ने मन्त्रिपरिषद् बैठकबाट प्रदेश प्रमुख र अस्थायी राजधानीबारे निर्णय हुने बताएका थिए । त्यस्तै, सरकारका अन्य मन्त्रीहरूले पनि शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्त गर्ने र प्रदेशको अस्थायी राजधानी वा अस्थायी कार्यालयमध्ये एक तोक्ने बताएका थिए ।

दलीय सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्तिको गृहकार्यमा जुटेको सरकार वाम गठबन्धन आबद्ध दलले सहमति नदिएपछि प्रमुख तोक्ने तयारीमा जुटेको हो । आफ्नै ढंगले प्रदेश प्रमुख तोक्न सरकार लागेकाले यसलाई चासोका साथ हेरिएको छ ।

पुस २८ गते, २०७४ - ०९:१९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मेयरकप क्रिकेटः त्रिपुरा विजयी

मेयरकप क्रिकेटः त्रिपुरा विजयी

बैतडी । दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा...   
राप्रपाको सिंगो समिति नै एमालेमा विलय

राप्रपाको सिंगो समिति नै एमालेमा विलय

सल्यान । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेकपा एमाले सल्यानमा विलय भएको छ । सदरमुकाम...   
गुडिरहेको बसमा आगलागी हुँदा ५२ को मृत्यु

गुडिरहेको बसमा आगलागी हुँदा ५२ को मृत्यु

काजकिस्तान । उत्तरपश्चिम काजकिस्तानमा बिहीबार भएको सडक दुर्घटनामा ५२ व्यक्तिको मृत्यु भएको छ । यात्रामा...   
सातै प्रदेश प्रमुखका नागरिकता जाँच्दै राष्ट्रपति कार्यालय

सातै प्रदेश प्रमुखका नागरिकता जाँच्दै राष्ट्रपति कार्यालय

काठमाडौं । बुधबारको मन्त्री परिषद बैठकले चयन गरेका सातै प्रदेशका प्रमुखहरुको नागरिकता र व्यक्तिगत...   
हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलार्इ प्रहरीले गोली हानि मारेपछि…

हजुरबुवासँग खेलिरहेका आठ वर्षीय बालकलार्इ प्रहरीले गोली हानि मारेपछि…

सांकेतिक फोटो भारत । भारतको उत्तर प्रदेशमा आफ्नै आँगनमा हजुरबुवासँग खेलिरहेको एकजना आठ वर्षीय बालक...   
३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

३२ एयरलाइन्सबाट बक्यौता तिर्न अटेर

काठमाडौं । विगतमा सञ्चालनमा रहेका तर हाल बन्द अवस्थामा रहेका ३२ स्वदेशी तथा विदेशी वायुसेवा कम्पनीले...   
प्रचण्ड र सुमार्गीको सम्बन्धबारे मुख खोलिन पम्फा भुसालले, पार्टी एकताबारे यसो भन्छिन्

प्रचण्ड र सुमार्गीको सम्बन्धबारे मुख खोलिन पम्फा भुसालले, पार्टी एकताबारे यसो भन्छिन्

काठमाडौं । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले व्यवसायी अजेयराज सुमार्गीको आफ्नो पार्टीका...   
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भयोः प्रधानमन्त्री

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भयोः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा निर्माण...   
कांग्रेसमा भाँडभैलो, नेता गिरीद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

कांग्रेसमा भाँडभैलो, नेता गिरीद्वारा केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं । प्रदेश राजधानीको विषयमा नेपाली कांग्रेमा भाँडभैलो सुरु भएको छ। ५ नम्बर प्रदेशको राजधानी...   
धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटामा अनिश्चितकालिन कर्फ्यू

धनकुटा । धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top