Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आमाको फाटेको धोती र बाबाको च्यात्तिएको टोपी देखिनस्

[caption id=\"attachment_169828\" align=\"alignleft\" width=\"209\"]\"\" लेखक[/caption] प्यारो दाइ कुन्दन । कुन्दन भन्दा पनि तँलाई कुन्दने भन्न बेस लाग्छ तेरो व्यावहार देख्दा । तपाईं भन्न त मैले सिकिन नै । तँ लाई पढाउन बाबाले खोलाबाट ढुङ्गा बोक्नु भयो, बालुवा चाल्नु भो, गिटि कुट्नु भोयो । पढ्न त पढिस तर किताब मात्र पढिस अरुको दुःख बुझ्नु पर्छ भनेर अहँ कहिल्यै पढिनस । तेरो आँखाले घरको चुहिएको छानो देखेन । जागिरमा टेकेको पाँच महिना नपुग्दै विवाहा बन्धनमा बाधिने निधो गरिस । त्यो नि सहि छ तँलाई बाध्यता थियो होला प्रेम सफल पार्ने सोचिस । विवाहा गरेको १० दिनमा घरबाट सहरमै हिडिस त्यो नि सहि छ । तेरो जागिर अनि भाउजुको पढाइ निरन्तर गर्नु थियो । सहर बसिस, जागिर गरिस कुनै दिन आमाको फाटेको धोती र बाबाको च्यात्तिएको टोपी देखिनस । चुहिएको छानो र भत्केको पिँढी त परको कुरा भो । दशैँ बाहेक अरु बेला घरमा पाइला टेकिनस । सहर बसे पनि बाउ आमाको एक्लो छोरो घरमा के कस्को अभाव छ ख्याल गर्ने त्यो तँ बाट भएन । बर्षमा एक पटक घर जाँदा पनि बाबालाइ सघाइनस । आमाका पट्पटी फुटेका हात्ले भाडा माझ्दा भाउजुलाइ माझ्न लगाइनस । पिडिमा बसेर हेरिस मात्र । आज दुई छोरीको बाउ भैस तर भाउजू सङ्ग सम्बन्ध बिच्छेद गर्न खोज्दैरैछस । दुःख लाग्यो । हिजो भाउजुको लागि बाबा आमा त्यागिस । आज कस्को लागि श्रीमती त्याग्दै छस ? तँलाई प्रश्न गर्न मन लाग्छ । भन्छस रे मलाइ यसको व्यावहार राम्रो लाग्दैन । ऊ निर्दही छ । भाउजूको व्यवहार नराम्रो होइन तँ निर्दही होस । संसकार सिकेकी नारिलाइ कुसंस्कार सिकाउने तँ होस । सायद तँ सिकाउथिस त बाबाआमाको दुख बुझ्थिन भाउजुले । बाबाआमाले पनि तेरो पक्ष लिनु भएको रैछ । बाबाआमालाइ लाग्छ भाउजुले गर्दा तैले बाबा आमालाइ हेरिनस तर त्यो भ्रम हो । भाउजुलाइ मत्याउने तँ होस । सक्छस त समय अझै छ । ती दुई छोरिको टिठ्ले पनि भाउजुलाइ साथ दे संस्कार सिका । बाबाआमाको आँसु त तँलाइ लाग्छ नै । ती नारिको र कलिला नानिको सराप पनि लाग्ला । पर पुरुष सङ्ग साँठगाँग गरेकाले भाउजुलाइ छाड्दै थिस भने म तँलाई साथ दिने थिए । तर ती साना साना गल्तिलाइ आधार बनाएर सम्बन्ध बिच्छेद गर्न खोज्ने तँलाई म कदापी साथ दिने छैन । आज म प्रदेस छु । बाबा आमाको मायाले म त्यो घरमा प्रबेस गरुला तर अर्कै सङ्ग घर जम गरेर बसिस भने म तँलाई दाइ भनेर सम्झिने छैन । यदि मलाइ तेरो ज्वाइले तेसै गर्थे त तँलाई कस्तोे लाग्थ्यो ? एउटि नारिको ठाउँमा आफुलाइ राखेर सोँच । त्यो पनि नसके भाउजुको ठाउमा मलाई राखेर हेर । तैले त अर्कि पाउलास तर ती दुइटी छोरिकी आमा लाग्ने त कोहि भेटिएला । तर म ढुक्क छु तिनी ती छोरिको मायाले कतै जानी छैनन् । आसा छ मेरो एस.एम.एसले तेरो मन परिवर्तन गर्ने छ । उहि अभागी वहिनी रितु भट्टराइ विहादी गाउँपालीका–६, पर्वत हाल वुटवल रुपन्देही

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies