Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

यी हुन् प्रदेशसभाकाे समानुपातिकमा परेका १३ पार्टीका २२० सांसद (सूचीसहित)

\"\"काठमाडाैं । प्रदेशसभामा समानुपातिकतर्फ २२० उम्मेदवारको नाम दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । जसमध्ये नेकपा एमाले ७५, नेपाली काँग्रेस ७२, नेकपा माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३, राष्ट्रिय जनता पार्टीे नेपाल १२, राप्रपा र विवेकशील साझा पार्टी तीन–तीन, राष्ट्रिय जनमोर्चा दुई तथा नयाँ शक्ति पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले एक–एक सीट प्राप्त गरेका छन् । नेकपा एमाले प्रदेश १ विनादेवी राई सावित्रा जोशी उषाकला राई कृष्णकुमारी राई पदमकुमारी गुरुङ होमकुमारी सावाँ लिम्बू आशा जवेगु यशोदा अधिकारी अम्विका थापा सरिता थापा सावित्रा रेग्मी सुनिताकुमारी चौधरी जसमाया गजमेर बसन्तीदेवी यादव गुलेफुल मियाँ प्रदेश २ अनिता यादव मञ्जु यादव जकता रैनदेवी सुडिन साह नजमा खातुन सीता गुरुङ रवीन्द्र बैठा डा. मनोज सिंह प्रदेश ३ बेलीमाया घले जुनेली श्रेष्ठ सरस्वती बाटी शान्ति थिङ देवकी श्रेष्ठ इन्द्रमाया गुरुङ सीता लामा आसमाया तामाङ उर्मीला कर्माचार्य रचना खड्का मुनु सिग्देल सरस्वती बस्नेत गोमा भुर्तेल मीना ज्ञवाली पार्वती सिलवाल मैना अछामी प्रदेश ४ चन्द्रमोहन गौचन मायानाथ अधिकारी मित्र कुमारी गुरुङ मीना गुरुङ सावीत्री राना सिर्जना शर्मा प्रभा कोइराला पुष्पा केसी लक्ष्मी सुनार जुनादेवी नेपाली प्रदेश ५ रमा घर्ती थानकुमारी थापा विमला शर्मा पन्थी सरस्वती गौतम जालपादेवी भुसाल भगवतीदेवी भण्डारी कृष्णा थारु धमकली चौधरी कमलादेवी विक आशा स्वर्णकार सुनिता कुमारी थठेर चिन्तावती कुर्मी फौजीयार नसिम प्रदेश ६ मीना सिंह रखाल कौशिलावती खत्री बदमी बोहोरा पद्मा खड्का देवी ओली राजु नेपाली प्रदेश ७ माया भट्ट मनकुमारी साउद पूर्णा जोशी माया तामाङ बोहोरा सुशीला बुढाथोकी चुनकुमारी चौधरी दुर्गा विक अर्चना गहतराज नेपाली कांग्रेस प्रदेश १ सीतादेवी पौडेल विन्दिया कार्की नवोदिता कुमारी चौधरी टंगचन्द्र विश्वास ओम सरावगी लोकप्रसाद संग्रौला प्रतापप्रकाश हाङमाङ विद्यानन्द चौधरी चन्द्रप्रसाद श्रेष्ठ सन्जा कुमारी दनुवार लिला सुब्बा ज्योति सुब्बा शेखरचन्द्र थापा प्रदेश २ शिवचन्द्र चौधरी ओमप्रकाश शर्मा सरस्वती चौधरी गीताकुमारी यादव मन्जुकुमारी यादव असियादेवी थरुनी प्रमिलादेवी दास श्यामपरी देवी नरेशकुमार यादव शेखररसिद अली सल्मा खातुन प्रदेश ३ मिलन श्रेष्ठ राजेन्द्र गुरुङ न्हुच्छेनारायण श्रेष्ठ शान्तबहादुर प्रजा राधा घले जीवन डंगोल विजया श्रेष्ठ रजनी जोन्छे राजाराम कार्की बलराम पौडेल भीमसेन खत्री गीता वाग्ले बिजुला बर्मा कल्पना नेपाली प्रदेश ४ मेखलाल श्रेष्ठ ललितकला गुरुङ सरिता गुरुङ मनकुमारी गुरुङ मणिभद्र शर्मा कँडेल ओमकला गौतम कुमार खड्का दोबाटे विश्वकर्मा कोपिला बोहरा प्रदेश ५ सूर्यमति उपाध्याय याकुल अन्सारी बलदेव शर्मा पोखरेल निर्मला क्षेत्री रमा अर्याल वीरबहादुर राना भुवनेश्वर चौधरी पुष्पा थरुनी माला गोतामे सुनार रुन्धावती दुवे अर्जुनकुमार श्रेष्ठ रिना विक प्रदेश ६ यज्ञबहादुर बिसी हिमबहादुर शाही अमृता शाही दिनबन्धु श्रेष्ठ झोवा विक प्रदेश ७ टेकबहादुर रैका गोविन्द बोहोरा देवराज पाठक दिव्यश्वरी शाह अम्बिकुमारी थापा उमा वादी श्यामला राना कुमारीनन्द बम नेकपा माओवादी केन्द्र प्रदेश १ सीता थेवे कुशुमकुमारी श्रेष्ठ शाैभाग्य राई सरस्वती पाेखरेल उमिता बिश्वकर्मा प्रदेश २ जगतप्रसाद यादव महम्मद समीर रुबीकुमारी कर्ण प्रमिला कुमारी यादव फुलियादेवी सदा प्रदेश ३ दिनेश महर्जन अाङ्देण्डी लामा अाेम घलान हिमाली गाेले प्रतिमा श्रेष्ठ सीता अधिकारी भावना सुवेदी कञ्चन खनाल प्रदेश ४ गायत्री गुरुङ मधु अधिकारी (गुरुङ) दिलमाया राेकामगर (गाैतम) प्रदेश ५ गीता थापा दामाकुमारी शर्मा पार्वती पुन (गहतराज) लाैटी थारु दीपा बिक सुष्मा यादव प्रदेश ६ पुष्पा घर्ती बिष्ट २. सीताकुमारी नेपाली ३. बिमला केसी ४. कृष्णा शाह प्रदेश ७ निर्मला बडाल (जाेशी) कुन्ती जाेशी बिनिता चाैधरी शान्ति नेपाली संघीय समाजवादी फोरम नेपाल प्रदेश १ रामचन्द्र लिम्बु रामकुमारी यादव प्रदेश २ चन्चमाया मोक्तान करिमा बेगम भिमा यादव सीमा सिंह उषाकुमारी यादव उपमा देव विन्दु कुमारी यादव चमेली देवी दास किरण कुमारी यादव प्रदेश ५ गीता कुमारी श्रीवास्तव लक्ष्मी चौधरी राजपा नेपाल प्रदेश २ बविता चौधरी निलम देवी भुमिहारिन अन्जु कुमारी पुनम यादव विभा ठाकुर डिम्पल झा रामनरेश राय जानकी शरण साह राम प्रवेश बैठा लैला खातुन प्रदेश ५ अब्दुल कादिर शेख प्रदेश ७ सुनिता चौधरी राप्रपा प्रदेश १ इन्दिरा राई प्रदेश ३ रिता माझी प्रदेश ६ सोशीला शाही विवेकशील साझा पार्टी प्रदेश ३ रमेश पौडेल शोभा शाक्य विराजभक्त श्रेष्ठ राष्ट्रिय जनमोर्चा सरस्वती देबी पौडेल बोम बहादुर खत्री शक्ति पार्टी नेपाल – धनमाया पोखरेल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– कुमार लिंदेन नेपाल संघीय समाजवादी पार्टी– साबित्रीदेवी साह नेपाल मजदुर किसान पार्टी –सिर्जना सैंजु राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक –रिता माझी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies