Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

उपराष्ट्रपतिबाट पाणिनि स्कुलको उद्घाटन

 

\"\"काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले पेप्सीकोलास्थित नवस्थापित पाणिनि स्कुलको आज एक समारोहबीच उद्घाटन गरेका छन ।

सो अवसरमा उनले विद्यार्थीले सिकेका ज्ञान सीपलाई उनीहरुको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन सक्ने प्रकारको शिक्षा आजको आवश्यकता हो भने । उपराष्ट्रपति पुनले मौलिक संस्कृति र आधुनिक प्रविधिसहित शिक्षाको विकासमा उक्त विद्यालयले भविष्यमा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्न सकोस् भनी कामना गरे । संस्कृत भाषाका वैयाकरण पाणिनिको नामबाट विद्यालय स्थापना भएकाले सो विद्यालयमा संस्कृतसमेत पढाइन्छ । शिक्षा मन्त्रालयमा प्रवक्ता डा हरि लम्सालले राज्यको पुनःसंरचनासँगै विद्यालय शिक्षा स्थानीय तहको अधिकार क्षेत्रमा परेकाले शिक्षामा थप सुधार हुने अपेक्षा व्यक्त गरे । विद्यालयका संस्थापक प्रिन्सिपल कर्णबहादुर शाहीले परीक्षामा सोधिने प्रश्नका विषयलाई विद्यार्थीको व्यावहारिक जीवनमा प्रयोगमा ल्याउन आफूहरुले प्रयास गरिरहेको धारणा व्यक्त गरे । पेन (पिइएन) शैक्षिक नेटवर्कअन्तर्गत सञ्चालित सो विद्यालयमा हाल मन्टेश्वरीदेखि कक्षा ९ सम्म सञ्चालन भएको र भविष्यमा कक्षा १२ सम्म सञ्चालन हुनेछ । सो नेटवर्कमा पेन्टागन टेक्निकल कलेज, क्याम्ब्रिज कलेज अफ इञ्जिनियरिङसमेत छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies