Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कुन दलले कहाँ-कहाँ जिते ? कसको कति अग्रता ?

\"\"काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पछिल्लो मत परिणाम अनुसार वाम गठबन्धन अगाडी रहेको छ । वाम गठबन्धनको नेकपा एमालेले हालसम्म प्रतिनिधिसभा २ सिट र प्रदेशसभामा पनि ३ सिट जितेको छ । प्रतिनिधिसभामा एमालेले १७ स्थानमा अग्रता लिएको छ । त्यस्तै प्रदेशसभामा एमालेले २२ स्थानमा अग्रता लिएको छ । त्यसैगरि वाम गठबन्धनकै अर्काे दल नेकपा माअोवादी केन्द्र हालसम्म प्रतिनिधिसभाको १ क्षेत्रमा विजयी भएको छ भने २ प्रदेशसभामा विजयी भएको छ । प्रतिनिसभामा १४ स्थानमा अग्रता लिएको छ । प्रदेशसभामा भने माअोवादीले १२ स्थानमा अग्रता लिएको छ । त्यस्तै लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा हालसम्म विजयी भएको छैन् । प्रदेशसभामा भने १ क्षाेत्रमा विजयी भएको छ । कांग्रेस प्रतिनिधिसभाको ५ स्थानमा अगाडी रहेको छ । प्रदेशसभामा भने कांग्रेसको ७ स्थानमा अग्रता छ । लोकतान्त्रिक गठबन्धनकै अर्को दल नयाँ शक्ति नेपाल भने प्रतिनिधिसभा एक स्थानमा मात्रै अग्रता छ । नेकपा माअोवादी केन्द्र विजयी भएका स्थानहरू
  • पूर्वी रूकुमको प्रतिनिधिसभामा नेकपा माओवादीकी कमला रोका-१०४३४
  • पूर्वी रूकुमको प्रदेशसभा-१ मा तेजबहादुर वली ‘प्रतिक’-५४२७
  • पूर्वी रूकुमको प्रदेशसभा-२ मा पूर्णबहादुर घर्ती ‘आयाम’-५८१६ 
नेकपा एमाले विजयी भएका स्थानहरू
  • मुस्ताङको प्रतिनिधिसभा-१ मा प्रेमप्रसाद तुलाचन-३५४४
  • मनाङको प्रतिनिधिसभा-१ मा पाल्देन छोपाङ गुरूङ-२३००
  • डोल्पाको प्रतिनिधिसभा-१ को प्रदेसभामा \'क\' मा नन्दसिंह बुढा-५४९०
  • मुस्ताङको प्रतिनिधिसभा-१ को प्रदेसभामा \'क\' मा महेन्द्रबहादुर थकाली-२५८४
  • मुस्ताङको प्रतिनिधिसभा-१ को प्रदेसभामा \'ख\' मा इन्द्रधारा विष्ट-११६७
नेपाली कांग्रेस विजयी भएका स्थानहरू
  • मनाङको प्रतिनिधिसभा-१ को \'क\' मा चिन्ताबहादुर घले-९९८
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies