/  Wed, July 18, 2018

यस्तो छ रूकुम पूर्वको प्रारम्भीक नतिजा

रूकुम । रुकुम पूर्वमा पहिलो चरणको नतिजा सार्वजनिक भएको छ । यहाँ ११ सय ५९ मतगणना गर्दा बाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत, नेपाली कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५ मत प्राप्त गरेका छन् ।

नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेस्नल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढा ले ६ मत प्राप्त गरेका छन् ।

मंसिर २१ गते, २०७४ - १८:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए...   
अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम...   
प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित...   
एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको...   
नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

फाइल फोटो रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँदा १९ जना घाइते भएका छन् । विश्रामपुरमा...   
दक्षिण कोरियामा दश लाख बेरोजगार

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको...   
पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार...   
गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको...   
रेडपाण्डाको छालासहित दुई पक्राउ

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको...   
अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

अाइसीसी विश्व क्रिकेट : पारस र ज्ञानेन्द्र अाउट

फाइल फोटो काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top