/  Sat, December 16, 2017

यस्तो छ प्रचण्डको मतदानको तयारी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि र प्रदेशसभाका लागि बिहीबार विहान ९ बजे मतदान गर्ने बताइएको छ ।

चितवन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रचण्डले भरतपुर नगरपालिका १४ स्थित शान्ति आधारभूत प्राथमिक विद्यालय मतदान केन्द्रमा मतदान गर्ने बताइएको छ । उनीसँग प्रचण्ड पत्नी सीता दाहालले पनि मतदान गर्ने छन् । प्रचण्ड शिवनगरका स्थायी बासिन्दा हुन् ।

निर्वाचनलाई लक्षित गरी चितवनको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ । चोक र टोलटोलमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीले चेक जाँच र गस्ति गरिरहेका छन् ।

त्यस्तै निर्वाचनमा अवाञ्चित क्रियाकलाप हुनसक्ने भन्दै नेकपा माओवादी केन्द्रका कार्यकर्ता, वाइसीएल र विद्यार्थीहरुले पनि चोक र टोल–टोलमा गस्ति गरिरहेका छन् ।

मंसिर २० गते, २०७४ - २०:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, के भयो भेटमा ?

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, के भयो भेटमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
राप्रपा : पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

राप्रपा : पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय...   
तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

ताप्लेजुङ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक...   
‘प्रदेश नं. ७ को राजधानी अत्तरिया’

‘प्रदेश नं. ७ को राजधानी अत्तरिया’

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले ७ नम्बर...   
राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत, को के भन्छन् ?

राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत, को के भन्छन् ?

काठमाडौं । राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने÷ नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको...   
नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेकातर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा...   
डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

काठमाडौं । काठमाण्डौको दरबारमार्गमा रहेकत्त डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन्...   
साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल...   
प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

वीरगन्ज । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बरिरगञ्जवासीले...   
कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top