/  Sat, December 16, 2017

मतदाता शिक्षा सामग्री लुटिए

बागलुङ । निसीखोला गाउँपालिका–३ मा चारजनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री लुटेर नष्ट गरेको छ ।

शनिबार दिउँसो मतदाता शिक्षाका लागि खटिएका महिला कर्मचारीको साथबाट उनीहरुले नमुना मतपत्रसहितका प्रचार सामग्री लुटेका हुन् । स्थानीय याङम्याङको जंगलमा घेरा हाली सामग्री जबर्जस्ती खोसेर च्यातेको मतदाता शिक्षा कार्यकर्ता निरमाया शाहीले बताइन् ।

वडा नं ३ को प्रभा मावि मतदान केन्द्रका निरमाया शाही, सुमित्रा शाही र वडा नं ४ जन मावि, झिम्पा मतदान केन्द्रका राधिका शर्मा र सुमित्रा पौडेलको साथबाट सामग्री लुटिएको हो ।

मतदाता शिक्षाका सामग्री लुट्ने व्यक्तिले आफूहरु चुनाव विरोधी शक्ति ‘विप्लब’ समूहका भएको बताएका थिए । आगामी दिनमा मतदाता शिक्षा कार्यक्रम चलाएमा कारबाही गर्ने चेतावनी दिएको मतदाता शिक्षा कार्यकर्ता शाहीले बताइन् ।

मतदाता शिक्षा सामग्री खोसेर च्यातेपछि उनीहरु भागेका थिए । घटना लगत्तै प्रहरी चौकी झिवाखोलाको टोली त्यसक्षेत्रमा खटिएको जनाइएको छ ।

मंसिर २ गते, २०७४ - २०:२४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगितामा नेपाल विजयी

त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगितामा नेपाल विजयी

काठमाडाैं । अन्तर्राष्ट्रिय टीट्वेन्टी त्रिदेशीय ह्विलचेयर क्रिकेट प्रतियोगिताको उपाधि नेपालले...   
राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, के भयो भेटमा ?

राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, के भयो भेटमा ?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...   
राप्रपा : पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

राप्रपा : पार्टी कार्यशैलीमा पुनःसमीक्षा गरिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले निर्वाचन परिणामबारे पार्टी केन्द्रीय...   
तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

तमोर करिडोर निर्माण तथा स्तरोन्नति गरिने

ताप्लेजुङ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले तमोर करिडोर निर्माण तथा स्तरोन्नति, जिल्लाका हरेक...   
‘प्रदेश नं. ७ को राजधानी अत्तरिया’

‘प्रदेश नं. ७ को राजधानी अत्तरिया’

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य ७ नम्बर प्रदेश इन्चार्ज लेखराज भट्टले ७ नम्बर...   
राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत, को के भन्छन् ?

राष्ट्रियसभा गठनका विषयमा कानूनविदबीच नै फरक मत, को के भन्छन् ?

काठमाडौं । राष्ट्रियसभाको गठन नगरी सरकार गठन गर्न सकिने÷ नसकिनेबीचमा कानूनविद्बीच नै फरक मत देखिएको...   
नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेकातर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा...   
डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

काठमाडौं । काठमाण्डौको दरबारमार्गमा रहेकत्त डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन्...   
साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल...   
प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

वीरगन्ज । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बरिरगञ्जवासीले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top