/  Fri, January 19, 2018

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

 

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार बीमा अवधिभर कर्तव्यपालनाको सिलसिलामा घाइते भएमा उपचार गर्दा लागेको बिल बमोजिमको रकम र मृत्यु भएमा प्रतिव्यक्ति रु २० लाख पाउने व्यवस्था छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ मा आयोग पदाधिकारी तथा आयोग र सो अन्तर्गत कार्यरत कर्मचारी एंव मुख्य/निर्वाचन अधिकृतको कार्यलय र मतदान केन्द्रमा खटिने कर्मचारीले उक्त सुविधा पाउनेछन् ।

निर्वाचन स्वयंसेवक, निर्वाचन शिक्षामा खटिने कार्यकर्ता÷मतदाता शिक्षा स्वयंसेवक, मतदाता शिक्षा सुपरीवेक्षक, जिल्ला तालिम समन्वयकर्ता र निर्वाचन अनुगमनकर्ताले समेत उक्त सुविधा पाउने व्यवस्था गरिएको छ ।

त्यसैगरी निर्वाचनको घुम्ती टोलीमा खटिने कर्मचारी, मतगणनामा खटिने कर्मचारी, मतदान केन्द्र पुनरावलोकनमा खटिने कर्मचारी, निर्वाचन सामग्री व्यवस्थापनमा खटिने कर्मचारी र निर्वाचन विज्ञले पनि सो सुविधा पाउनेछन् ।

कात्तिक २८ गते, २०७४ - १७:४८ मा प्रकाशित
दुर्घटनामा एकको मृत्यु, तीन घाइते

दुर्घटनामा एकको मृत्यु, तीन घाइते

भक्तपुर । भक्तपुरको सिर्जनानगरमा गएराति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका...   
एआईजी बढुवामा अाफ्ना राख्न प्रधानमन्त्रीलार्इ पत्नी आरजुको दवाव

एआईजी बढुवामा अाफ्ना राख्न प्रधानमन्त्रीलार्इ पत्नी आरजुको दवाव

काठमाडाै । मन्त्रिपरिषद्ले एआईजी दरबन्दी थप गरेपछि क्यारिअर भएका सशस्त्र प्रहरी अफिसरहरु चिन्तित...   
भिभिआइपीको गाडी खरिद गर्न रक्षा मन्त्रालयकाे असहमति

भिभिआइपीको गाडी खरिद गर्न रक्षा मन्त्रालयकाे असहमति

काठमाडौं । विशिष्ट पदाधिकारी (भिभिआइपी)को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा...   
माओवादी केन्द्रले दुई दर्जन नेता माथि छानबिन गर्ने

माओवादी केन्द्रले दुई दर्जन नेता माथि छानबिन गर्ने

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन...   
पूर्वडीआईजी नवराज सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

पूर्वडीआईजी नवराज सिलवाललाई भगाउन प्रहरीबाटै गोप्य सूचना

काठमाडौं । पूर्वडीआईजी नवराज सिलवाललाई ‘भगाउन’ प्रहरीले छानबिनका गोप्य सूचना उपलब्ध गराएको खुलेको...   
करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

करबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

काठमाडौं । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको...   
अस्थायी राजधानी नै स्थायी बन्ने

अस्थायी राजधानी नै स्थायी बन्ने

काठमाडौं । सरकारले बुधबार तोकेको अस्थायी राजधानी नै स्थायी बन्ने सम्भावना देखिएको छ । आजको नागरिक...   
धाउनु पर्दैन प्रदेश मुकाम

धाउनु पर्दैन प्रदेश मुकाम

काठमाडौँ । सरकारले सातै प्रदेशका अस्थायी मुकाम तोकेपछि त्यसको समर्थन र विरोधमा विभिन्न ठाउँमा प्रदर्शन...   
झोले शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनकै चेतावनी

झोले शिक्षकलाई कार्बाही गर्ने शिक्षक संगठनकै चेतावनी

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन काठमाडौंले दलको झोला बोक्ने तर कक्षाकोठामा नियमित उपस्थित...   
दुई रुखको बीचमा बेवारिसे शव भेटियाे

दुई रुखको बीचमा बेवारिसे शव भेटियाे

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ । दुई रुखको जराको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top