/  Mon, November 20, 2017

प्रचण्डको गीत गाएको भन्दै बिष्णु खत्रीको यूट्यूवमाथि प्रतिबन्ध

काठमाडौं । लोक तथा दोहोरी गायक बिष्णु खत्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वाम गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अपिल गर्दै गीत सार्वजनिक गरेपछि ह्याकरहले उनको व्यक्तिगत यूट्यूव च्यानल ह्याक गरिदिएका छन् ।

वाम गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्न अपिल गर्दै बजारमा ल्याइएको सो गीत यूट्यूव च्यानल मार्फत  सार्वजनिक भएको ३ दिन बित्न नपाउँदै च्यानल नै ह्याक भएको गायक खत्रीले खबरडबलीलाई जानकारी दिए । वाम गठबन्धको समर्थनमा गीत गाएको भएर उनको च्यानल गठबन्धनका बिरोधिहरुले गुगल मार्फत बन्द गरेको खत्रीले बताए । ‘यहाँ सिर्जना माथि नै प्रतिबन्ध लगाउने काम भयो’, गायक खत्रीले भने, ‘मेरो लोकप्रिय दोहोरी गीत समेत त्यही च्यानलबाट सार्वजनिक भएका छन्, यसरी त मलाई बर्बाद गर्ने काम भइरहेछ’ । उनले आफ्नो च्यानल पुनः सक्रिय गराउन प्रहरीको सहायता लिन लागिएको समेत बताए ।

खत्रीको गीतले वाम गठबन्धनप्रति जनलहर बढ्दै गएपछि बिरोधिहरुले कलाकारको सिर्जनामाथि अंकुस लगाउन खोज्नु निन्दनीय भएको वाईसीएल नेपाल सास्कृतिक बिभागका नविन खड्काले बताए । च्यानल पुनः सक्रिय गराउन वाईसीएलले गायक खत्रीलाइृ सहयोग गर्ने उनले बताए ।

लोक गायक खत्रीका सथौँ गीत बजारमा चर्चित बनेका छन् । उनी लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैठौँ महाधिबेशनमा अध्यक्षका प्रत्यासि थिए ।

 

कात्तिक २८ गते, २०७४ - १६:१७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वेदश तथा विदेशबाट अध्यक्ष प्रचण्ड परिवारलाई समवेदना व्यक्त

स्वेदश तथा विदेशबाट अध्यक्ष प्रचण्ड परिवारलाई समवेदना व्यक्त

काठमाडौं । हृदयघातबाट सुपुत्र प्रकाश दाहाल गुमाएका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष...   
एमालेका अध्यक्ष केपी अाेली सहितका नेताहरू लाजिम्पाट (तस्वीरमा)

एमालेका अध्यक्ष केपी अाेली सहितका नेताहरू लाजिम्पाट (तस्वीरमा)

नेकपा एमालेका अध्यक्ष केपी अाेली सहितका नेताहरूले अाज विहान प्रचण्ड निवास लाजिम्पाटमा गएर प्रकाश...   
कांग्रेस उम्मेद्वार चढेको गाढीमा बम विस्फोट

कांग्रेस उम्मेद्वार चढेको गाढीमा बम विस्फोट

बारा । सिमरामा नेपाली कांग्रेसका उम्मेदवार चढ्ने गाडीमाबम बिष्फोट भएको छ । सोमवार विहान बारा क्षेत्र...   
सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

सिन्धु विकास बैंकमा खुलेआम राजनीतिः भोट नदिए जागिरबाट निकाल्ने धम्की

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको सक्रियतामा सिन्धुपाल्चोकमा नै केन्द्रीय कार्यालय...   
प्रचण्डलाई भेट्न एकाविहानै लाजिम्पाट पुगिन् राष्ट्रपति भण्डारी (भिडियोसहित फोटोफिचर)

प्रचण्डलाई भेट्न एकाविहानै लाजिम्पाट पुगिन् राष्ट्रपति भण्डारी (भिडियोसहित फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल...   
जन प्रगतिशील मंच युएई द्वारा शोक वक्तव्य जारी

जन प्रगतिशील मंच युएई द्वारा शोक वक्तव्य जारी

युएई । नेकपा माओबादी केन्द्रको बिदेश बिभाग संगठन नेपाली जनप्रगतीशिल मंच युएईले पूर्व प्रधानमन्त्री...   
विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

विप्लव समूहका जनसरकार प्रमुख पक्राउ

झापा । आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको...   
म एमाले हुँ भन्दै ८३ बर्षिय वृद्ध नारायणकाजी श्रेष्ठ खोज्दै आएपछि…

म एमाले हुँ भन्दै ८३ बर्षिय वृद्ध नारायणकाजी श्रेष्ठ खोज्दै आएपछि…

गोरखा । अाइतवार विहानको कुरा हो । माअोवादीका नेता तथा गोरखा-२ का वामपन्थिका उम्मेद्वार नारायणकाजी...   
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको लहोला पल्ला भारी ?

राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको लहोला पल्ला भारी ?

  कैलाली । ७ नं प्रदेशको महत्वपूर्ण मानिएको कैलालीको ५ नं निर्वाचन क्षेत्रमा यस पटकको चुनावमा कसले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top