/  Tue, July 17, 2018

जिते पछि फर्किनु हुन्न माला अहिले नै लार्इदिन्छु : स्थानीयवासी म दाङमै छु महरा

काठमाडाैं । नेकपा माअाेवादी केन्द्रका नेता तथा दाङ २ नम्बर क्षेत्रबाट प्रतिनिधि सभा उम्मेद्वार कृष्ण बहादुर महरालार्इ चुनावी सभामा स्थानीयवासीले जिते पछि फर्किनु हुन्न माला अहिले नै लार्इदिन्छु भनेका छन् ।

उनिहरूकाे प्रश्नकाे जवाफमा महराले भने संविधान बनाउन व्यस्त भएकाले तपाइलाइ संविधानमा भेटे अव संविधान बन्याे कार्यान्वयनका लागि तपार्इसंगै अाए ।

अव तपाइहरूसंगै निरन्तर विकास निर्माणका लागि हातेमालाे गर्नेछु । संयुक्त बाम गठबन्धनले अायाेजना गरेकाे चुनावी सभालार्इ संवाेधन गर्दै महराले घाेराहीकाे उपक्षेत्रिय अस्पताल स्तरवृदि, राेड र अहिले राप्ती विज्ञान प्रतिष्ठान बनाउन महत्वपूर्ण कार्य गरेकाे बताउदै सम्वृद्द दाङ बनाउने अभियानमा लागेकाे बताएका छन ।

त्यसका लागि महराले जनताले मतबाट साथ मागेका छन् । समानुपातिक र प्रत्यक्ष दुवै तर्फका उम्मेद्वारलाइ जिताएर स्थानीय र केन्द्रकाे दुवै सरकार वाम गठबन्धनकाे बनाएर स्थीर र समृद् नेपाल बनाउने बताएका छन् ।

जिल्लाकाे खेलकुद विकासका लागि पनि बजेट छुट्टाएकाे स्मरण गर्दै उनले दाङलाइ बनाउन थप याेजना सहित अगाडि बढ्ने बताएका छन् । शान्ति प्रकृयाकाे बाटाेवाट नेपाललाइ गणतन्त्र सम्म ल्याउदा गरेकाे याेगदानकाे स्मरण गर्दै दाङलाइ प्रदेशकाे राजधानी बनाउने दावी गरे । अाफु अर्थ मन्त्री हुदा कराेडाै बजेट दाङमा खन्याएकाे भन्दै महराले समृद्द दाङ बनाउन गुरूयाेजना बनाइसकेकाे बताए ।

 

कात्तिक २८ गते, २०७४ - १५:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रणवीरकाे फिल्म ‘संजू’काे कमाइले अहिलेसम्मका रेकर्ड ताेड्याे

रणवीरकाे फिल्म ‘संजू’काे कमाइले अहिलेसम्मका रेकर्ड ताेड्याे

रणवीर कपूरको फिल्म ‘संजू’ ले हालसम्म कयौँ रेकर्ड बनाइसकेको छ । फिल्मले १७ दिन पछि पनि बक्स अफिसमा आफ्नो...   

गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन

काठमाडाैं । सरकारले आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली गठन गरेको...   

कति परे प्रेस काउन्सिलमा अहिलेसम्म उजुरी ?

सुशील दर्नाल  । काठमाडौँ, ३२ असार  । विसं २०७३ मंसिरमा ‘जनआह्वान’ साप्ताहिकमा प्रकाशित ‘टेलिकम डुबाउने...   

नयाँ राजदूतहरूकाे सफारिससहित मन्त्रीपरिषद बैठकले गर्याे यस्ता निर्णय

काठमाडाैं । सरकारले भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई...   

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सरकारी र उम्मेदवारको गरी खर्च सार्वजनिक

काठमाडौँ, ३२ असार । नेपालको संविधानअनुसार गत वर्ष सम्पन्न स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा...   
बन्दाका फाइदा कति कति !

बन्दाका फाइदा कति कति !

बन्दा एक बहुउपयाेगी तरकारी हाे । यसमा कैयौं औषधीय गुण हुन्छन् । तरकारीका अलावा सलादका रुपमा पनि प्रयोग...   
किस गर्न संसारभरका मानिस यो स्थानमा आउँछन्

किस गर्न संसारभरका मानिस यो स्थानमा आउँछन्

प्रेम गर्नका लागि कुनै समय हुँदैन साथै कुनै स्थानको पनि जरुरत पर्देन । जहाँ मनमा प्रेम भाव आयो त्यहि...   

तीन रेलमार्गको डिपिआर बन्दै, कुन कुन हाेलान् ?

काठमाडाैं । मन्त्रालयका अनुसार मेची महाकाली विद्युतीय रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)...   

यी नदीहरुमा तत्काल जल यातायात संचालन हुने गरी छलफल सुरु

काठमाडौं । नेपाल–भारतबीच नेपालमा जल यातायात संचालनबारे छलफल सुरु भएको छ । नेपाल–भारतबीच नेपालमा जल...   

‘राजनीतिक विद्रोहको चरण समाप्त भएकाले अब सरकार समृद्धि र रुपान्तरणको दिशामा”

काठमाडौँ, ३१ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक विद्रोहको चरण समाप्त भएकाले वर्तमान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top