/  Mon, November 20, 2017

दाङलार्इ पर्यटन केन्द्र बनाउने महराकाे याेजना

दाङ । नेकपा माअाेवादी केन्द्रका बरिष्ठ नेता तथा उपप्रधानमन्त्री कृष्णबहादुर महराले दाङकाे विकासका लागि जाेडदार ढंगले लागि परेकाे बताएका छन् । चुनावी सभालाइ सम्वाेधन गर्दै वंगलाचुली दाङ पुगेका महराले दाङलार्इ पर्यटनको हव बनाउने याेजना रहेकाे बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रकाे बाम गठबन्धनले वंगलाचुलीको कमीरचौरमा आयोजना गरेको संयुक्त चुनावीसभालाई संवोधन गर्दै उनले समग्र दाङकाे विकासका लागि दंगाली जनताले बहुमतका साथ विजयी गराउनु पर्ने बताए ।

सरकारबाट पर्यटन केन्द्र बनाउन पहल गर्ने बताए पछि दंगाली जनताका अनुहार चम्केका थिए । महरा अर्थमन्त्री हुँदा दाङकाे विकासमा महत्वपूर्ण भूमिका खेलेका स्मरण गर्दै उनले घोराही–मुकुर्टी सडक कालोपत्रेका लागि बजेट विनियोजन गरेको र अव वंगलाचुलीमा पर्यटकका लागि भ्यूटावर स्थापनामा जाेड दिने बताए ।

दाङ ५ नं प्रदेशको राजधानी हाे यसलाइ यसरी नै बुझ्न अाग्रह गर्दै महराले वेराेजगार युवाहरुका लागि रोजगारीको व्यवस्था गर्ने र विदेशीएका युवाहरूलार्इ नेपाल फर्काउने याेजनाकाे खुलासा गरे ।

निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महराले एक दुर्इ हाेइन दाङका ९ औट सिटमा अत्याधिक मतकासाथ वाम गठबन्धनलाइ जिताउन अाग्रह गरे ।

यसैविच चुनावी सभालाइ सम्वाेधन गर्दै नेकपा एमाले स्थायी समिति सदस्य तथा दाङ प्रदेशसभा २ (क) का उम्मेदवार शंकर पोख्रेलले मुलुकको आर्थिक विकासका लागि राष्ट्रिय पूँजीको विकास गर्नुपर्ने बताएका छन । त्यसका लागि बाम गठबन्धन एक मात्र विकल्प भएकाे बताए। पाेखरेलले दलाल पूँजीवादलाई परास्त गर्नुपर्ने भन्दै समृद्धि ल्याउनेबाटाे बाम गठबन्धनलाइ दुइ तिहाइ मत दिनु पर्ने बताए ।कमिरेचौरमा हजारौं जनताले झाकि जुलुश बाजा गाजासहित महरा र पोख्रेललाई भव्य स्वागत स्थानीयवासीले जितेर जनता भुल्ने काम नगर्न अाग्रह गरेका थिए ।

कात्तिक २८ गते, २०७४ - १३:०५ मा प्रकाशित
कृषि प्रदान देशले पूर्ण अर्गानिक खेतीमा जाेड दिन जरूरी छ : महारूप खत्री

कृषि प्रदान देशले पूर्ण अर्गानिक खेतीमा जाेड दिन जरूरी छ : महारूप खत्री

काठमाडाैं । कुनै पनि रासायनिक मल र रासायनिक विषादीको प्रयोग नगरि उत्पादन गरिने खेतीलार्इ अर्गानिक...   
दिगो विकास र समृद्धि चुनावी एजेण्डा

दिगो विकास र समृद्धि चुनावी एजेण्डा

काँकडभिट्टा । झापा क्षेत्र नं १ का प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका उम्मेदवारले स्थायी शान्ति,...   
महरा, अनन्त र ओनसरीमाथि बम प्रहार

महरा, अनन्त र ओनसरीमाथि बम प्रहार

राेल्पा । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेताहरु कृष्णबहादुर महरा, वर्षमान पुन ‘अनन्त’ र ओनसरी घर्तीमगरलाई...   
उस्तै छन् चुनाव चिन्हः झुक्किने डर

उस्तै छन् चुनाव चिन्हः झुक्किने डर

फाइल फोटो काठमाडौं । आसन्न मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १८८...   
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

भक्तपुर । महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ...   
पैसाको भरमा निर्वाचन जित्छु भन्ने कसैले दिवा सपना नदेखे हुन्छ : प्रचण्ड

पैसाको भरमा निर्वाचन जित्छु भन्ने कसैले दिवा सपना नदेखे हुन्छ : प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम गठबन्धन स्थिर सरकार र समृद्धिका...   
जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

जसले हरायो, उसैलाई जिताउन चुनावी प्रचारमा

  जाजरकोट । कुनै बेला एकै चुनावी मैदानबाट पराजित भएका व्यक्ति अहिले आफ्नै प्रतिद्वन्द्वीलाई जीताउनका...   
मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

मोटरसाइकल ठोकिँंदा अमेरिकन नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको...   
कहाँ को-को माथि भए बम आक्रमण ? : सुरक्षा चुनौती

कहाँ को-को माथि भए बम आक्रमण ? : सुरक्षा चुनौती

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै गर्दा विभिन्न ठाँउमा भएका श्रृङखलाबद्द बम...   
निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

निर्वाचनमा खटिने कर्मचारीको तीन लाखको बीमा

  काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि जनही रु तीन लाखको बीमासहित अन्य उपचारको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top