/  Sat, January 20, 2018

कांग्रेसले लोकतन्त्र बुझ्दैन, लुटतन्त्र बुझ्छ : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब राजतन्त्रलाई कसैले फर्काउन नसक्ने बताएका छन् । अहिले टेक्ने सहारा केही नपाएपछि राप्रपाले राजतन्त्र भनेको भन्दै उनले चुनावपछि छाड्ने दाबी गरे ।

देशभर कांग्रेससँग चुनावी तालेमल गरेको राप्रपा झापामा वाम गठबन्धनसँग मिलेको छ । झापा ३ मा वाम गठबन्धनले राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई समर्थन गरेको छ, जहाँ कांग्रेसका कृष्ण सिटौला उम्मेदवार छन् । झापाको चप्रामारीमा सोमबार आयोजित चुनावी सभामा ओलीले लिङ्देनलार्इ जिताइछाड्ने दाबी गरे ।

चुनावपछि राप्रपा पनि राजतन्त्रतिर नभई एमाले र माओवादीको जस्तै जनतातिर र्फकने उनले बताए । ‘अहिले हामीले भनेजस्तो भन्न गाह्रो छ । अलिपछि बेग्लै कुरा छ’ एमाले अध्यक्ष ओलीले भने ।

महादेवले सतिदेवी बोक्दा त पास नलागेको भन्दै उनले अघि भने, ‘राजतन्त्र पनि फर्किँदैन । राप्रपाले पनि बोक्दैन, प्वाक्क भन्न मात्र गाह्रो भएको हो ।’

एमाले अध्यक्ष ओलीले कांग्रेसले लोकतन्त्र नभई लुटतन्त्र बुझेको आरोप लगाए । ‘कांग्रेसले लोकतन्त्र बुझ्दैन, लुटतन्त्र बुझ्छ’ उनले भनेका छन् ।

कात्तिक २८ गते, २०७४ - १२:१० मा प्रकाशित
निर्वाचन आयोगद्वारा २० जना सांसदको पद खारेजका लागि सिफारिस

निर्वाचन आयोगद्वारा २० जना सांसदको पद खारेजका लागि सिफारिस

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद...   
तीन महिला सगरमाथा चढ्ने

तीन महिला सगरमाथा चढ्ने

काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएका पीडित, दलित र एकल महिलालाई सहयोग गर्ने उद्देश्यले तीन महिलाले...   
राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

राष्ट्रियसभाका लागि एमालेबाट ५५ जना सिफारिश

लहान । नेकपा एमाले २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश...   
मेलम्ची खानेपानीको खर्चमा मन्त्रीकाे विदेश भ्रमण

मेलम्ची खानेपानीको खर्चमा मन्त्रीकाे विदेश भ्रमण

काठमाडाै । मेलम्ची खानेपानी आयोजनाको खर्चमा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव विदेश भ्रमणमा...   
अस्पतालकाे चरम लापर्वाहीले २२ वर्षीया युवती जीवनमरणको दोसाँधमा

अस्पतालकाे चरम लापर्वाहीले २२ वर्षीया युवती जीवनमरणको दोसाँधमा

बाँके । भेरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको लापरबाहीले बर्दिया बढैयाताल गाउँपालिका–३ सोरहवाकी...   
आइतबार प्रदेश सदस्यको शपथ, फागुन ३ भित्र मुख्यमन्त्री

आइतबार प्रदेश सदस्यको शपथ, फागुन ३ भित्र मुख्यमन्त्री

काठमाडाै । निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा सदस्य निर्वाचन परिणामको प्रतिवेदन बुझाएको...   
विशाल बजार भ्रष्टाचार फैसला पुनरावलोकन गर्दै सर्वोच्च

विशाल बजार भ्रष्टाचार फैसला पुनरावलोकन गर्दै सर्वोच्च

काठमाडौं । विशाल बजार कम्पनीक  तत्कालीन अध्यक्ष रवीन्द्र श्रेष्ठसहित उनका भाइ र निजी सचिवलाई भ्रष्टाचारी...   
नेपाली नेत्रहीन क्रिकेट टिम युएईमा सम्मानित

नेपाली नेत्रहीन क्रिकेट टिम युएईमा सम्मानित

युएई । युएई आइपुगेका नेत्रहीन क्रिकेट टोली सम्मानित भएकाे छ । दुबई स्थित एभरेस्ट मार्सल आर्टस् एन्ड...   
स्वतन्त्र मिडियामाथि प्रवेशको प्रतिबन्ध, पत्रकारले गरे क्यामेरा डाउन

स्वतन्त्र मिडियामाथि प्रवेशको प्रतिबन्ध, पत्रकारले गरे क्यामेरा डाउन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय नेपालका सात प्रदेश प्रमुखलाई शपथ खुवाउने क्षणलाई...   
पार्टी सभापति हुँ भन्दैमा धम्की दिने ? डराउने कुरै छैन : रामचन्द्र

पार्टी सभापति हुँ भन्दैमा धम्की दिने ? डराउने कुरै छैन : रामचन्द्र

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालन कार्यशैलीलाई लिएर पूर्वमहामन्त्री प्रकाशमान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top