/  Sat, January 20, 2018

वर्षाका कारण अन्डर १९ एसिया कप प्रभावित

एसीसी अन्डर १९ एसिया कप अन्तर्गत नेपालले समुहको अन्तिम खेलमा मलेसियाको सामना गर्ने खेल लगातारको वर्षाका कारण प्रभावित भएको छ।

स्थानीय समय अनुसार १२ः३० बजे सुरु हुनु पर्नै खेल लगातार वर्षाका कारण सम्भव हुन नसकेको हो

अब वर्षा रोकिएपछि अम्पायरहरुले मैदान निरिक्षण गरेर खेल्न लायक घोषणा गरेपछि मात्र टस हुनेछ । लगातार वर्षा भइरहेकोले खेल हुने नहुनेमै शंका उत्पन्न भएको छ ।

 

कात्तिक २८ गते, २०७४ - १२:०९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अन्तिम सहमति खोज्न ओली–प्रचण्डबीच बालकोटमा वार्ता सुरु

अन्तिम सहमति खोज्न ओली–प्रचण्डबीच बालकोटमा वार्ता सुरु

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी...   
एकतामा ढिलार्इको चुरो कुरोः अोलीलार्इ एमालेभित्रका ‘माअोवादी’को डर

एकतामा ढिलार्इको चुरो कुरोः अोलीलार्इ एमालेभित्रका ‘माअोवादी’को डर

काठमाडाैं । नेकपा एमाले र माओवादीको नेतृत्वबीच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले...   
अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

अन्तरिक्षबाट ठुलो चट्टान दुई हप्तामै पृथ्वीमा खस्ने खतरा, कसरी बच्ने ?

न्युयोर्क । अन्तरिक्ष एजेंसी नासाले अन्तरिक्षमा विद्यमान एउटा ठुलो चट्टान तीव्र गतिमा पृथ्वीतिर...   
५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का

५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का

भारत । भारतको आसाममा शनिवार बिहान ५.२ म्‍याग्‍निच्‍यूडको भूकम्पको धक्‍का महसुस गरिएको छ । स्थानीय...   
फरार सांसद मनाङेलाई खोज्न प्रहरी टोली परिचालन

फरार सांसद मनाङेलाई खोज्न प्रहरी टोली परिचालन

दीपक मनाङ्गे काठमाडौं । दिपक मनाङे भनिने राजिव गुरुङलाई पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरेको...   
चमत्कार गर्ने भन्दै ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?

चमत्कार गर्ने भन्दै ओली–प्रचण्डले थाले आन्तरिक गृहकार्य, के हुँदैछ भोलि चमत्कार ?

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच तत्काल एकता गर्नेगरि दुई पार्टीका अध्यक्षद्धय केपी...   
धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

धनकुटामा ‘निषेधाज्ञा’र ‘आमहडताल’ जारी

  धनकुटा । धनकुटाका प्रमुख जिल्ला अधिकारी र प्रादेशिक राजधानी बनाउने संर्घष समितिबीच शुक्रबार भएको...   
अमेरिका चरम आर्थिक संकटमा, आठ लाख कर्मचारी बेतलबी विदामा

अमेरिका चरम आर्थिक संकटमा, आठ लाख कर्मचारी बेतलबी विदामा

अमेरिकाले पछिल्लो दिन पाकिस्तानसहित कयौँ देशलाई आर्थिक सहायता दिन बन्द गरिदिएको छ । अमेरिकी राष्ट्रपति...   
‘जब यूट्यूबमा आफ्नै सेक्स टेप देखेँ’

‘जब यूट्यूबमा आफ्नै सेक्स टेप देखेँ’

यूट्यूबमार्फत आफ्नो गीत सार्वजनिक गरेर चर्चामा आएकी क्रिसी चेम्बर्सले पूर्व प्रेमीले गोप्य सेक्स...   
कम्बल बोकेर तराइ झर्यो वाइसिएल (फोटोफिचर)

कम्बल बोकेर तराइ झर्यो वाइसिएल (फोटोफिचर)

काठमाडाैं । वाइसिएल नेपालको केन्द्रिय टिम कम्बल लिएर शितलहर प्रभावित तराइ पुगेको छ । वाइसिएलका अध्यक्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top