/  Fri, October 19, 2018

जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते

काठमाडौँ । बालाजुमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ ।

गएराति ११ बजेतिर नम्बर नखुलेको जिपको ठक्करबाट घाइते भएका नुवाकोट गेर्खुका शेखर प्याकुरेलको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

यस्तै, साइकलको पछाडि रहेका तनहुँ दमौलीका मन्दीप परियारको पिपल्स अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापश्चात् जिपसहित चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कात्तिक २८ गते, २०७४ - ११:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन वर्षमा एक सय पचास बालबालिका हराए

तीन वर्षमा एक सय पचास बालबालिका हराए

काभ्रे । काभे्रपलाञ्चोकमा तीन वर्षमा १ सय ५० महिला तथा बालबालिका हराएका छन् । हराएका ३ सय ९६ महिला तथा...   

ठुलो भर्याङमा मोटरसाईकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । काठमाडौंको ठुलो भर्याङमा आज बिहान ५:४५ बजे बनस्थलीबाट स्वयम्भु जाँदै गरेको बा २९ प ३७०७...   
शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोका बलि

शक्तिपीठ राजदेवी मन्दिरमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक । शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत...   
बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

बलात्कारपछि बालिका हत्या गर्नेलाई फाँसी

पाकिस्तानमा बलात्कारपछि एक बालिकाको हत्या गरिएको घटनामा दोषी पाइएका एक जनालाई फाँसी दिइएको छ। गत...   

अवैध लागुऔषधसहित श्रीमान श्रीमती पक्राउ

रुपन्देही । अवैध लागुऔषधसहित बुधबार रुपन्देहीमा श्रीमान श्रीमती पक्राउ परेका छन् । भारतबाट अबैध लागुऔषध...   

माछा मार्ने क्रममा डुबेर वृद्धको मृत्यु

इलाम, ३१ असाेज । इलामको सूर्योदय नगरपालिका–१ स्थित जोगमाई खोलामा एक वृद्धको माछा मार्ने क्रममा मृत्यु...   
महिला पत्रकारमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि राज्यमन्त्रीले गरे राजिनामा

महिला पत्रकारमाथि यौन दुर्ब्यवहार गरेको आरोप लागेपछि राज्यमन्त्रीले गरे राजिनामा

एजेन्सी । भारतका विदेश राज्यमन्त्री एमजे अकबरले पदबाट राजिनामा दिनुभएको छ । यौन दुव्र्यवहार गरेको...   
राजधानीबाट २२ लाख यात्रु बाहिरिए

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ, ३१ असोज । काठमाडौँ उपत्यकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय...   
अाज महाअष्टमी र कालरात्रि मनाइँदै

अाज महाअष्टमी र कालरात्रि मनाइँदै

काठमाडौँ, ३१ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज महाकाली, महालक्ष्मी र महासरस्वतीको...   
मिटरमा जान नमान्ने तीन दर्जन बढि ट्याक्सी चालक कारबाहीमा

मिटरमा जान नमान्ने तीन दर्जन बढि ट्याक्सी चालक कारबाहीमा

काठमाडाैं । उपत्यका ट्राफिक प्रहरीले मंगलबार मात्र ४५ जना ट्याक्सी चालकहरु कारबाही गरेकाे छ । उपत्यका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top