
आचारसंहिताको खिलाफमा सरकार, मध्यराति ४ एआइजी बढुवा
-
खबरडबली संवाददाता
-
कात्तिक २८ गते, २०७४ - १०:२१
काठमाडौं । सरकारले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै रातारात दरबन्दी थपेर ४ डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।
सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालयका सविच, गृहसचिव र प्रहरी महानिरीक्षको बढुवा समितिको बैठक बसेर ४ डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालको असहमति जनाउँदा पनि प्रधानमन्त्री शेरबहादुर देउवाको दबावमा रातारात निर्वाचन आयोगसँग समहति लिई चार एआइजीको बढुवा सिफारिस गरिएको हो ।
बढुवा कालागि सिफरिस हुनेमा डिआजी हेमन्तबहादुर पाल, डिआजी मधु प्रसाद पुडासैनी, डिआजी माधब प्रसाद नेपाल र डिआजी पंकज श्रेष्ठ रहेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बालुवाटारमा प्रचण्ड र अोलीबीच गोप्य वार्ता
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच...भ्यानले जोतेर १० को हत्या, १५ घाइते
क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा योजनाबद्ध...थरी शनिश्चरेको घरघरमा स्वास्थ्य परीक्षण
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ८० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि ल्याएको घर घरमा स्वास्थ्य...प्रधानमन्त्री अोलीमाथि बाबुरामको शब्द ‘हमला’
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले ‘बुद्धिजीवी’...साना किसान बिकास बैंक ६८ जिल्लामा
काठमाडौं । साना किसान बिकास बैंक लिमिटेडले अहिलेसम्म देशका ६८ जिल्लामा सञ्जाल विस्तार गरेको छ । विसं...एमालेमा प्रवेश गर्न लागेको हल्ला चलेपछि नारायणकाजीले मुख खोले
काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफू नेकपा एमालेमा प्रवेश गर्ने भन्ने...१७ बर्ष विदेश बसेर फर्किएपछि टेम्पो चलाएर नेपालमै मासिक ५० हजार कमाउँछन् घिमिरे
झापा । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै आठ वर्ष र कतारमा नौ वर्ष बसेर स्वदेश फर्किएका...प्रतिव्यक्ति ऋण २ हजारले बढ्यो, एक नेपालीको टाउकोमा २४२७६ ऋण
काठमाडौं । नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३/७४ मा प्रतिव्यक्ति ऋण रु...केपी अोली र भीम रावलको सम्बन्धमा कसरी अायो दरार ?
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष भीम रावलबीचको सम्बन्धमा...मेलिना राईलाई किन आँखा लगाउँछन् विरेन्द्र श्रेष्ठ (भिडियोसहित)
काठमाडाैं । गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र मेलिना राइको स्वर र अम्बिका गुरुङको शब्दमा रहेको...

प्रतिकृया लेख्नुहोस्:
- बुटवलका माअोवादी नेता लेखनाथ न्याैपानेसहित पाँच पक्राउ
- हात्तीको आक्रमणबाट एकको मृत्यु
- कांग्रेसमा ‘६ भाइ’ को शीघ्र महाधिवेशन मागः गगनले पेश गरे संयुक्त दस्तावेज (पूर्णपाठसहित)
- प्रदेश तीनको विशेष बैठकलाई प्रमुख काइरालाले सम्बोधन गर्ने
- भ्यानले जोतेर १० को हत्या, १५ घाइते
- देशको समस्या समाधान हुने भन्दै प्रधानमन्त्रीले दिए राजिनामा