Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

सुकुम्बासी बस्तीमा प्रचण्डको एक विहानः यस्तो छ सुकुम्बासीको प्रश्न प्रचण्डको उत्तर

\"\"चितवन ।  नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र नं.-३ का उम्मेद्वार पुष्पकमल दाहाल \'प्रचण्ड\'ले चितवनकाे शिवनगरका लालपुर्जा बिहिनहरुसँग अन्तरक्रिया गरेका छन् । शनिबार बिहान प्रचण्डले वर्षाैंदेखि बसाेबास गर्दै अाएका सुकुम्बासीसँग अन्तरक्रिया गरेका हुन् । अन्तरक्रियामा लालपुर्जा नभएका स्थानीयले अाफ्ना समस्या र गुनासाे अध्यक्ष प्रचण्डसँग राखेका थिए । अाजसम्म सुकुम्बासीलाई भाेट बैंक बनाइएकाे भन्दै सुकुम्बासी समस्याकाे दीर्घकालिन समस्या खाेजिदिन प्रचण्डसँग स्थानीयले अाग्रह गरेका थिए । अन्तरक्रियामा बाेल्दै अध्यक्ष प्रचण्डले भने \"२०३६ सालमा अान्दाेलन चल्दै थियाे, मैले शिबनगरकाे गाैचरनमा खाम्बा गाडेर सुकुम्बासी बसालेकाे थिएँ, तपाईहरुलाई गाैचरनमा बसालेपछि प्रशासनले मेराे घरमा छापा मार्याे, अनि म भूमिगत जीवनतिर गएँ। म पनि गरिबकाे छाेराे हुँ, याे यहाँहरुले बुझ्नुभएकै हाेला ।\" \"दश वर्षमा १० वटा सरकार बने । तर, बहुमतकाे सरकार बन्न सकेन । निर्वाचनपछि बहुमतकाे सरकार बन्छ, त्यसपछि राजनीतिक स्थीरताकाे वातावरण बन्छ, चितवनकाे रुप रङ्ग फेर्ने संकल्पसहित अाएकाे छु\" अध्यक्ष प्रचण्डले भने । शनिबार बिहान नै भरतपुरकाे शिबनगरमा अायाेजित काेणसभा र घरदैलाेमा बाेल्दै प्रचण्डले भने \"हामीले संविधान बनायौं । तर, राजनीतिक स्थीरता बनेन । यसपटक हामीले बामपन्थीकाे बलियाे एकता बनाएर अाएका छौं, याे हामी सबैकाे लागि खुसीकाे कुरा हाे । अब नेपालमा राजनीतिक स्थीरता र विकासकाे युग अारम्भ हुन्छ । चितवन पनि अन्तर्राष्ट्रिय स्तरकाे नमूना शहर बनाइन्छ ।\" \"\" \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies