Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सौरागको एकलसाँझ एेतिहासिक हुने

\"\"संगीत भनेपछि हुरूक्क हुने अनि वनपाखामा सुटुक्क गुनगुन गरिहाल्ने एक गाएक जस्ले संगीतक्षेत्रमा तहल्का मच्चाउदै अाएकाे छ । अर्घाखाची भनेपछि सवैभन्दा पहिले गीत संगीतकाे अनुपम जिल्ला भनेर चिनिन्छ । त्यही जिल्लाकाे वनपाखामा हुर्किएका कमल सौराग संगीतकाे दुनियामा केहि गरेर उत्पीडित, अपेक्षित र दमनमा परेका वर्गलाइ अगाडि ल्याउने र नेपालकाे साँगितिक यात्रालाइ संचारमा चिनाउने ध्ययका साथ काठमाडाैं छिरेका उनी एक अथक संगीत संयाेजन हुन । उनको यही कार्तिक १३ गते कमल सौराग एकल साझ २०७४ हुने भएकाे छ । याे साैराग एकल साँझ हुने भएपछि उनको सांगीतक यात्रामा एउटा इट्टा थपिने भएको छ । सौराग गायक मात्र होइनन्, उनी एक कुसल संगीत संयोजक (एरेन्जर) पनि हुन । हजारौ गीत एरेन्ज गरेका सौरागको गायन यात्रा भने  दैलामुनि जौ भन्देउन निष्टुरी तिमि कहा छौ बाट सुरु भएको हो । जुन गीत चर्चित बन्याे । दर्शक स्राेताले अत्याधिक मन पराएकाे गीत मध्य एउटा हाे । अर्घाखाचीको पहाडी भुगोलसंग आफुलाई समाहित गर्न खोज्ने सौरागको घुम्ती नरपानी गीत पनि चर्चित गीत हो । साैरागले आफुलाई गायन र संगीतमा मात्रै सिमित राखेका छैनन् उनले अभिनयको पाटेलाई पनि फराकिलो बनाउदै लगेका छन् । गायक सौरागले आफु जन्मेको ठाउको पर्यटन प्रर्वद्धनलाई टेवा पुगाेस भन्ने उद्देश्यकासाथ यो गीत गाएको बताएका छन । उनले आफ्नो सामाज र राष्ट्रका लागि संगीतको माध्यमबाट केह गर्ने कोशिस गरिरहेको बताए । संगीत क्षेत्रमा सम्मानित उनि फेरी अर्घाखाचीले अर्काे सम्मान दिदैछ । कमल सौरागलाइ सांगीतिक यात्राको सम्मान स्वरुप अर्घाखाची मै कमल सौराग एकल साँझ आयोजना गरी सम्मान गर्न खोजिएको आयोजकको भनाइछ । सौरागले शुभचिन्तक, साथीभाई, आफ्न्तलगायत अर्घाखाँचीका दर्शकलाई आफ्ना चर्चित गीतहरू पस्केर  एकल साँझमा उफार्ने बताए । \"\"कहिले हुदै छ ? अर्घाखाचीको कला र संस्कृतिको जगेर्ना मात्रै होइन पिछडिएका समुदाएको सहयोगार्थ यही कार्तिक १३ गते सोमबार । कहा ? जिल्ला समन्वय समितिको सभा हल अर्घाखाची । आर्कषण ? लोपउन्मुख कला तथा सस्कृति, नृत्य, भैरम, सोरठी र अन्य स्थानीय झाँकीहरु । अन्य कलाकारहरु राजु परियार, बिमा कुमारी दुरा, जलजला परियार, मधुसुदन बन्जाडे, जीवन परियार, सम्झना लामिछाने मगर, कल्पना श्रीपाल, मैना रेश्मी मगर, गौरब गिरी र कृष्ण सापकोटा लगाएत थुप्रै कलाकारकाे प्रस्तुती रहने । आयोजक ?  लालीगुराँस महिला बचत तथा ऋण सहकारी सस्था अर्घाखाँची र आकार नृत्य तथा म्यूजिक सेन्टर अर्घाखाँची । के भन्छन अायाेजक ? कमल सौराग एकल साँझले कलाको महत्व अझ उचाइमा पुग्ने प्रतिभालाइ बाहिर ल्याउने, कलाकाे सम्मानमा टेवा पुग्ने, अर्घाखाचीलाइ संसारमा चिनाउने आयोजककाे भठाइ छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies