Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

११ वर्षको बच्चाको तौल १९१ किलोः खाना खुवाउँदा नै टाँट पल्टिए परिवार

\"\"आवश्यकता भन्दा बढी खाएमा बिरामी भइन्छ भन्ने धेरैलाई थाहा छ । तर बिरामी नै खाना खानु पर्ने भएपछि परेन त फसाद ? अहिले ११ वर्षीय आयराका बा आमालाई यही भएको छ । संसारकै मोटो बच्चा भनिरे चिनिने सोमान्त्री बस्ने आयराका बुवाआमा छोरालाई खाना खुवाउँदैमा गरीब भएका छन् । सोमान्त्री इण्डोनेशियाका हुन । अहिले उनको उमेर ११ वर्ष पुगेका छ । तर, उनको तौल भने १९१ किलो पुगेको छ । यो भनेको कल्पना पनि गर्न नसकिने तौल हो । तौलकै कारण न उनी स्कूल जान सक्छन्, न साथीभाईसँग खेल्न नै । पाँच जनाको खाना एक्लै इण्डोनेशियन मिडियामा प्रकाशित समाचार अनुसार, उनलाई अब भने बस्न समेत अप्ठ्यारो परेको छ । उनको हेरचाहका लागि मात्रै दुई जना को ड्यूटी लागेको हुन्छ । \"\" उनका बुवाका अनुसार, सोमान्त्राले पाँच जनाले खाने बराबरको खाना एक्लै खाने गर्छन् । खाना ढिला भयो या पाइएन भने रुने कराउने उनको बानीले झनै हैरान छन् परिवारका सदस्यहरु । राति पनि खानुपर्ने अचम्म त के छ भने सोमान्त्रालाई दिउँसो खाएर मात्रै पुग्दैन । उनको खानामा माछामासु, तरकारी, चामल, दूध र कोल्ड ड्रिङ्क्स आदि हुने गर्दछ । सोमान्त्राका बाब आमाले उनको तौल बढ्न थालेपछि डाक्टरहरुसँग समेत सल्लाह गरे । त्इसपछि उनको डाइटमा कमी गरिएको छ । साथै उनलाई दैनिक कसरत पनि गर्न लगाइएको छ । दुई सय किलो बढी तौल पुगिसकेका उनी अहिले भने १९१ किलोमा झरेका हुन । \"\" कपडा नै भेटिन्नन बजारमा अर्को समस्या उनले लगाउने लुगाको छ । सामान्यतः ११ वर्षका बच्चाका लुगा त उनको हात खुट्टामा समेत अट्दैनन् । यस्तोमा उनको साइजका कपडा त पाउने कुरा नै भएन । अहिले दुई तीन जनालाई पुग्ने कपडा किनेर उनको घरमा नै कपडा सिलाउने काम गरिएको बताइन्छ । खाना किन्दैमा हैरान पाँच जनाको खाना एक्लैले खाने आयराको परिवारलाई अब उनलाई खाना खुवाउने सबैभन्दा ठूलो चिन्ता लाग्ने गरेको छ । हरेक पटक हेरचाहका लागि मानिस चाहिने र खाना चाहिने भएपछि छाक टार्नसमेत उनीहरु गारो पर्ने अवस्थमा पुगेका छन् । न त उनीहरु काममा नै जान पाउँछन् । चिकित्सकहरुले भने यसरी मोटापा बढ्दै गएपछि आयराको स्वास्थ्यमा गम्भीर समस्या देखा पर्न सक्ने बताइरहेका छन् । खानाकै कारण उनको मृत्यु समेत हुन सक्ने चेतावनी केही चिकित्सकले दिएका छन् । \"\" समाचार अनुसार, सानो छँदा भएको अपरेशन पछि उनको तौल असमान्य तरिकाले बढ्न थालेको हो । यो विषय चर्चामा आएपछि अहिले संसारका बिभिन्न कुनाबाट आयराको स्वास्थ्यका बारेमा चासो लिन थालिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies