Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

\"\"काठमाडाैं । कम्यूनिष्ट पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका तथा भूमिगत जीवन जनयुद्धमा समर्पित गरेका एक कुसल क्रान्तिकारी योद्धाको रुपमा चिर परिचित नाम हो गंगबहादुर घर्ती उर्फ गजेन्द्र राई । दैलेख जिल्ला निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र न १ बाट प्रदेश सभा सदस्यमा सिफारिस भएका छन् । घर्ती नेकपा माओवादी केन्द्रबाट सिफारिसमा परेका हुन् । उनका बुवा इन्डीयन आर्मी भएकाले विशेषगरी आर्मी तीर चाहना राख्ने घर्ती महान् जनयुद्धले जनतामा उल्लासको लहर ल्याएकोले विस्तारै माओवादीमा चाहना बढ्दै गयो । विद्यार्थी कालमा नेपाल मजदुर किसान पार्टीको भात्री संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट उनको राजनैतिक प्रवेशले नेपालमा विद्रोह नगरी समाजवाद संभव नहुने ठानेर विद्रोहको तयारी मानसिक्ताबाट अघि बढे । ४६ सालको राजनैतिक उथलपुथलले उनको मनमा केही गर्नु पर्छ र परिवारको रक्षक बन्नु पर्छ भनेर टिचिङ पेशा अंगाले । ५३–५८ सम्म नौमुलेका विभिन्न स्कुलहरुमा शिक्षकको भूमिका खेले । विद्यार्थीलाई परम्परागत शिक्षणसंगै माक्र्सवादी शिक्षा घुसाएर राजनैतिक तर्फ विद्यार्थीलाई आक्रसित गर्ने उनि २०५४ नेकपा माओवादीमा संगठित भए । सामन्तवादी राज्यसत्ता उपमा दिएर एकात्मक शासनप्रणार्ली विरुद्ध २०५८ जेठ १९ गते १३ जना शिक्षकले एकै चोटी विद्रोह गरेर भूमिगत भए । संकटकालको अवस्था राज्यका पुलिस फोर्सले निर्दोष जनतालाई माओवादी आरोपमा यातना दिने, मार्ने गरेको वेला माओवादीलाई त देख्नै नसक्ने अवस्था थियो । कैयौं घटनामा बालबाल बचेका उनि युद्धकालमा ६ वर्षसम्म भूमिगत जीवन बिताए घर्तीले । उनै घर्ती अहिले माओवादी केन्द्र दैलेखले प्रदेशसभा प्रत्यक्षमा नाम सिफारिस गर्दा पार्टीले सहि मूल्याङकन गरेको बताउछन् । उनको नाम सिफारिस भएपछि किसान मजदुर देखि दैलेखी युवाहरुमा उत्साह जागेको छ । आईएड सम्म अध्यन गरेका उनले राजनैतिक अध्यन राम्रै गरेका छन् । ६१ सालमा जिल्ला जनसरकार प्रमुखको भूमिकामा जनतालाई सेवा दिएका कारण पनि दैलेखका जनतामा उत्साह थपिएको छ घर्तीको नाम सिफारिसले । केन्द्रीय महाधिवेशन आयोजक समिती सदस्य समेत रहेका घर्तीले शिक्षण पेशा छोडेर जनयुद्धमा नहोमिएको भए आफु राजनैतिकरुपमा अन्धो जस्तै भइन्थ्यो भनेका छन् । तत्कालिन नेकपा माओवादी पार्टीमा प्रबेश गरी भुमिगत राजनीति सुरु गरेको घर्तीले झण्डै ५ ६ वटा आक्रमण पनि भोगीसकेका छन् । विद्रोही स्वभावका घर्ती पारिवारिक घोचपेचमा आर्मी बन्न थालेका उनी माओवादी विद्रोहका कारण नेता बन्न पुगे आफ्नो परिवार कम्यूनिष्ट विचारधारापाट प्रशिक्षित घरपरिवार सवै कम्युनिस्ट पार्टीमा लागेका थिए । सानै देखि कम्युनिस्ट राजनितीमा रुची राख्ने स्वभावका भएका घर्तीले नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान दिएको कुरा जनयुद्धको भूमिगत राजनीति साक्षी छ । मिलनसार स्पष्ट वक्ता र तार्किक निर्णय गर्ने क्षेमतालाई मध्यनजर गरि घर्तीलाई दैलेख क्षेत्र नं २ को प्रदेश क्षेत्र नं १ बाट प्रदेश सभा सदस्यमा विजयी गराउनु दैलेखी जनता, युवा, आदिवासी जनजातीहरुको शान बढाउनुमात्र नभई पीछडिएको क्षेत्रको विकासका लागि पनि आवश्यक भएको दैलेखी युवाहरुले बताएका छन् । घर दैलोमा विकासका एजेण्डा मात्र नभएर शिक्षा, स्वास्थ्य र रोजगारीका मेन एजेण्डा बनाएका गंगबहादुर घर्तीले वेरोजगारका कारण लाखौं युवा विदेशीएको वताउदै अव यूवालाई रोजगारीमार्फत अगाडि बढाउने र दैलेखमा अथाहरुपमा रहेका खोलानालाबाट विजुली उत्पादन गरेर सवैलाई उज्यालो पु¥याउने एजेण्डा छ । रक्तिम दैलेखी \"\"  \"\" \"\"

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies