Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हचुवाका भरमा सूची दर्ताः पछिल्लो पंक्तिमा रहेका उम्मेदवार संसद्मा जान नपाउने

\"\"– समानुपातिक उम्मेदवारको सूची दर्ता गर्ने अन्तिम दिन आइतबारसम्म पनि दलहरूले गृहकार्य सकेका थिएनन् । दिनभरिको प्रयासपछि पनि सहमति गर्न नसकेका ठूला दल साँझ मात्र निर्वाचन आयोगमा पुगेका थिए । उम्मेदवारको सूची सच्याउने कानुनी व्यवस्था भएकाले पछि मिलाउने भन्दै दलहरूले भद्रगोल सूची बुझाएका छन् । तर, दर्ता भएको सूचीमा संशोधन गर्न दलहरूले सोचेभन्दा जटिल छ । – २९ असोज अर्थात् आइतबार दर्ता भएको सूची १४ कात्तिकसम्म दलहरूले संशोधन गर्न सक्छन् । आजको नयाँ पत्रिकामा खबर छ-तर, सूचीमा रहेको उम्मेदवारको क्रम संख्या तलमाथि गर्न सक्दैनन् । कुनै उम्मेदवारको उम्मेदवारी फिर्ता हुन सक्छ, त्यही ठाउँमा बाहिरको मान्छे थप्न सकिन्छ । तर, क्रमसंख्याको पछिल्लो पंक्तिमा रहेको उम्मेदवारलाई अघिल्लो पंक्तिमा ल्याउन सकिँदैन । त्यसैले अहिले पछिल्लो पंक्तिमा रहेका उम्मेदवार संसद्मा जाने सम्भावना लगभग समाप्त भएको छ ।

१२२ दल थिए, ४५ मा सीमित रहे

– अघिल्लो चुनावसम्म दलहरूले सूचीमध्येको कुनै पनि उम्मेदवारलाई संसद्मा पठाउन सक्थे । तर, यसपालि सूचीमा दर्ता भएको क्रम संख्याअनुसार मात्र संसद्मा पठाउन सकिने व्यवस्था छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालका अनुसार पनि दलहरूले समानुपातिक निर्वाचनका बन्दसूचीका उम्मेदवारका नाम संशोधन गर्न सक्नेछन् । ‘त्यसरी संशोधन गर्दा थपिएका उम्मेदवारको क्रमसंख्या भने अन्तिममा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies