/  Tue, October 17, 2017

शिक्षा मन्त्रीलाई सार्वजनिक वहिष्कार गर्ने

काठमाडौं । लाखौं विद्यार्थीको भविष्य अन्धकार पार्ने भन्दै विभिन्न ९ विद्यार्थी संगठनहरुले संसदवाट पारित भएको शिक्षाको नवौं संशोधन विधेयक प्रमाणिकरण नगर्न राष्ट्रपति विद्यादेवी समक्ष गुहार माग्ने भएका छन्।
मुलुकको ध्यान दशैं र मधेसको चुनावमा रहेको वेला संसदवाट छलछामपुर्ण ढंगले सो ऐन पारित भएको विद्यार्थी नेताहरुले आरोप लगाएका छन्।आज अनेरास्ववियुको वागवजार स्थिति कार्यालयमा वसेको संयुक्त विद्यार्थी संगठनको वैठकले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सो विधेयक अघि नवढाउन अनुरोध गरिने निर्णय गरेको छ।
यसैगरी सिटिइभिटिमा मनपरि सम्वन्धन् दिएको, एकलौटी रुपमा शिक्षाको नवौं संशोधन अघि वढाएको ,काठमाडौं विश्वविद्यालयमा मेडिकल शुल्क मापदण्ड विपरीत लिंदा मुकदर्शक वनेको भन्दै शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई सार्वजनिक रुपमा वहिष्कार गर्ने निर्णय समेत भएको अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वताए। यस्तै त्रिभुवन विश्वविद्यालयमा आमरण अनसनका भरमा करार हुँदै स्थायी गर्ने परिपाटी कुनै हालतमा अघि नवढाउन विश्वविद्यालय पदाधिकारीलाई ज्ञापनपत्र वुझाइने बस्नेतले जनाए।
याे पनि पढ्नुहाेस
अशोज २६ गते, २०७४ - १७:१६ मा प्रकाशित
बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने युवक पक्राउ

  खोटाङ । चौध वर्षीया बालिकालाई शरीर बन्धक बनाएर जबर्जस्ती करणी गर्ने उदयपुरका एक युवकलाई प्रहरीले...   
वाईसीएलले गर्यो १ बुथ १ सय युथको निर्णय

वाईसीएलले गर्यो १ बुथ १ सय युथको निर्णय

काठमाडौं । नेकपा माओवादी निकट वाईसीएल नेपाल २ नम्वर प्रदेशको पूर्ण बैठक सम्पन्न भएको छ । महोत्तरीको...   
नगदसहित ८ जना पक्राउ

नगदसहित ८ जना पक्राउ

  कैलाली । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आज १ लाख ६४ हजार नगदसहित आठ जनालाई पक्राउ गरेको छ । धनगढी...   
मुलुकलार्इ विद्युतीय सवारी साधन तर्फ लैजाने

मुलुकलार्इ विद्युतीय सवारी साधन तर्फ लैजाने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रवद्र्धनात्मक रुपमा विद्युतीय सवारी साधन भित्र्याउने र...   
१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

१ करोडको लागतमा ठमेल क्षेत्र कालोपत्र गरिँदै

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाको रु एक करोड लागतमा ठमेल क्षेत्रभित्रको एक किमी सडक कालोपत्र...   
सूचनाको सही प्रयोग गरौं : राष्ट्रपति

सूचनाको सही प्रयोग गरौं : राष्ट्रपति

  काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको...   
८८ किलो सुन प्रकरणका व्यापारी पक्राउ

८८ किलो सुन प्रकरणका व्यापारी पक्राउ

काठमाण्डौ । प्रहरीले नेपाल चीन केरुङ व्यवसायी संघका अध्यक्ष मानबहादुर तामाङलार्इ पक्राउ गरेको छ।...   
२६ हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

२६ हजार चालकले विना लाइसेन्स सवारी चलाउँछन्

  काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या...   
लोकतान्त्रिक गठबन्धनमा जाँदैनाै : अध्यक्ष यादव

लोकतान्त्रिक गठबन्धनमा जाँदैनाै : अध्यक्ष यादव

  विराटनगर । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक...   
कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

कुसल क्रान्तिकारी तथा युवा नेता गंग बहादुर घर्ती दैलेखबाट सिफारिस

काठमाडाैं । कम्यूनिष्ट पारिवारिक पृष्ठभूमिबाट राजनीतिमा होमिएका तथा भूमिगत जीवन जनयुद्धमा समर्पित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top