/  Fri, December 15, 2017

पम्फा भुसाल ललितपुर ३ बाट उम्मेदवार सिफारिस

ललितपुर । नेकपा माओवादी केन्द्र ललितपुरले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

माओवादी केन्द्र ललितपुरले निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका ागि प्रत्यक्षतर्फ हरि दाहाल ‘ललित’ र समानुपातिक तर्फ डोल्मामाया गोले तामाङ ‘ललिता’ र सानुमाया वाइवाको नाम सिफारिस गरेको ललितपुर जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ जानकारी दिए ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सरोजसिंह डंगोल, बुद्धलक्ष्मी महर्जन र समानुपातिक तर्फ कवि गौतम ‘विनय’, लक्ष्मण महर्जन र प्रतिमा केसीको नाम सिफारिस भएको छ ।

त्यसैगरी, क्षेत्र नं. १ को प्रदेशसभाका लागि ‘क’ बाट प्रत्यक्ष तर्फ गणेश केसी, सुशिला पुन मगर, महेन्द्र घिमिरे, रामप्रसाद दाहाल, गौरीलाल श्रेष्ठ र समानुपातिक तर्फ राज घिमिरे, राजेन्द्र मोक्तान, प्रेम मोक्तान, निरन्जनकुमार राना मगर र राजेश थापाको नाम सिफारिस भएका छन् ।

क्षेत्र नं. १ कै प्रदेश ‘ख’ का लागि कृष्णकुमार केसी, प्रकाश गोले, नवराज खड्का , बेलबहादुर तामाङ, भक्तबहादुर दर्लामी ‘निशान’, भाग्यराम महर्जन, राम आचार्य ‘द्रोण’ र शम्भु विष्टको नाम सिफारिस भएको छ।

त्यसैगरी समानुपातिक तर्फ ओमप्रसाद तिमल्सिना, कला थापा, कृष्णबहादुर बल, कृष्ण प्रसाद न्यौपाने, कुलध्वोज लामा, भीम बहादुर लामा, सागरमान तामाङ, सीता घिमिरे प्युटार, सीता घिमिरे चापागाउँको नाम सिफारिस भएका छन ।

२ नंं. क्षेत्रका लागि प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा शिवप्रसाद कट्टेल, विजय बानियाँ, भरत प्रसाद पराजुली ‘राजेश’ र समानुपातिक रामगोपाल महर्जन, लक्ष्मी बहादुर महर्जन, सुदन विष्ट, रामहरि बजगाई, श्यामकुमार महर्जन र धनकुमार मैनालीको नाम सिफारिस भएको छ ।

अन्तर्गत प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षमा बाबुराजा बज्राचार्य र समानुपातिकमा नन्दलाल महर्जन, हसना शाक्य नाम सिफारिस भएका छन् ।

त्यस्तै, क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा प्रत्यक्षमा पम्फा भुसाल र समानुपातिकमा रामकुमारी श्रेष्ठ ‘रुवी’, रत्नमान तुलाधर, सुवास राई, उर्मिला तामाङ, श्रीगोविन्द महर्जन र रत्न श्रेष्ठको नाम सिफारिस भएका छन् ।

सोही क्षेत्रको प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा अर्जुन कार्की, दिपेन्द्र महर्जन, न्हुच्छे बहादुर महर्जन, पदमा राई, राजकाजी महर्जन र समानुपतिकतर्फ दिनेश महर्जनको एकल सर्वसम्मत रुपमा सिफारिस भएको छ

त्यस्तै गरी प्रदेश ‘ख’ बाट प्रत्यक्षमा नवराज ढुंगाना, कुलाल महर्जन, अमिर शाक्य नाम सिफारिस भएको छ ।

अशोज २६ गते, २०७४ - १७:१६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

चुनावबारे बोल्यो भारत: यस्तो छ भारतको धारणा

काठमाडाैं । विगतका चुनावी नतिजा पूर्ण रुपमा सार्वजनिक हुन नपाउँदै निर्वाचनको स्वागत गर्ने भारतले...   
कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

कर नतिर्ने घरधनिको नामावली सार्वजनिक, किन तिर्दैनन् ठुला घरधनी कर ?

काठमाडाैं । ललितपुर हानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको...   
जोखिममा एटीएम

जोखिममा एटीएम

काठमाडाैं । निर्धारित समयमा एटीएम मेसिन स्तरोन्नती नगर्ने अधिकांश बैंक तथा वित्तीय संस्थामा जोखिम...   
नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

नयाँ सरकारसँग भारतले राख्यो यस्तो अाशा

काठमाडाैं । भारतले नेपालमा हालै सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको स्वागत गर्दै ‘नयाँ...   
प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडाैं । वाम गठबन्धनका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष...   
कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

कसरी गुम्यो सशस्त्र र नेपाल प्रहरीको साढे २५ करोड

काठमाडाैं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले साढे २५ करोड रुपैयाँ गुमाएका छन्। संयुक्त राष्ट्रसंघको...   
सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

सरकार पहिले कि संसद् भन्नेमा कांग्रेस र वाम गठबन्धनबीच विवाद

राष्ट्रिय सभा गठनपछि मात्रै नयाँ सरकार बन्न सक्ने कांग्रेसको तर्क, पहिले सरकार बन्नुपर्ने एमाले–माओवादीको...   
राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

राष्ट्रपति अलमलमा: राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने कि प्रधानमन्त्री नियुक्त गर्ने ?

फाइल फोटो काठमाडाैं । राष्ट्रिय सभा अध्यादेश स्वीकृत गर्ने–नगर्ने विषयमा राष्ट्रपति विद्यादेवी...   
समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

समानुपातिक मतगणना अपडेटः कुन दलले ल्याए कति भोट ?

काठमाडौं । प्रतिनिधि र प्रदेशसभाको समानुपतिकतर्फ नेकपा एमालेले अग्रता कायम राखेको छ। समानुपातिक...   
कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

कुन दलबाट को–को बने सांसद ?(सूचीसहित)

काठमाडौं । मंसिर १० र २१ गते भएको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भईसकेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top