आश्विन २६ गते, २०७४ बिहिवार 12th October, 2017 Thu१७:०१:२७ मा प्रकाशित
ललितपुर । नेकपा माओवादी केन्द्र ललितपुरले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।
माओवादी केन्द्र ललितपुरले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाकालागि प्रत्यक्षतर्फ हरि दाहाल ‘ललित’ र समानुपातिक तर्फ डोल्मामाया गोले तामाङ ‘ललिता’ र सानुमाया वाइवाको नाम सिफारिस गरेको ललितपुर जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ जानकारी दिए ।
त्यस्तै, निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सरोजसिंह डंगोल, बुद्धलक्ष्मी महर्जन र समानुपातिक तर्फ कवि गौतम ‘विनय’, लक्ष्मण महर्जन र प्रतिमा केसीको नाम सिफारिस भएको छ ।
त्यसैगरी, क्षेत्र नं १ को प्रदेशसभाका लागि ‘क’ बाट प्रत्यक्ष तर्फ गणेश केसी, सुशिला पुन मगर, महेन्द्र घिमिरे, रामप्रसाद दाहाल, गौरीलाल श्रेष्ठ र समानुपातिक तर्फ राज घिमिरे, राजेन्द्र मोक्तान, प्रेम मोक्तान, निरन्जनकुमार राना मगर र राजेश थापाको नाम सिफारिस भएका छन् ।
क्षेत्र नं १ कै प्रदेश ‘ख’ का लागि कृष्णकुमार केसी, प्रकाश गोले, नवराज खड्का , बेलबहादुर तामाङ, भक्तबहादुर दर्लामी ‘निशान’, भाग्यराम महर्जन, राम आचार्य ‘द्रोण’ र शम्भु विष्टको नाम सिफारिस भएको छ।
त्यसैगरी समानुपातिक तर्फ ओमप्रसाद तिमल्सिना, कला थापा, कृष्णबहादुर बल, कृष्ण प्रसाद न्यौपाने, कुलध्वोज लामा, भीम बहादुर लामा, सागरमान तामाङ, सीता घिमिरे प्युटार, सीता घिमिरे चापागाउँको नाम सिफारिस भएका छन ।
२ नंं क्षेत्रका लागि प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा शिवप्रसाद कट्टेल, विजय बानियाँ, भरत प्रसाद पराजुली ‘राजेश’ र समानुपातिक रामगोपाल महर्जन, लक्ष्मी बहादुर महर्जन, सुदन विष्ट, रामहरि बजगाई, श्यामकुमार महर्जन र धनकुमार मैनालीको नाम सिफारिस भएको छ ।
अन्तर्गत प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षमा बाबुराजा बज्राचार्य र समानुपातिकमा नन्दलाल महर्जन, हसना शाक्य नाम सिफारिस भएका छन् ।
त्यस्तै, क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा प्रत्यक्षमा पम्फा भुसाल र समानुपातिकमा रामकुमारी श्रेष्ठ ‘रुवी’, रत्नमान तुलाधर, सुवास राई, उर्मिला तामाङ, श्रीगोविन्द महर्जन र रत्न श्रेष्ठको नाम सिफारिस भएका छन् ।
सोही क्षेत्रको प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा अर्जुन कार्की, दिपेन्द्र महर्जन, न्हुच्छे बहादुर महर्जन, पदमा राई, राजकाजी महर्जन र समानुपतिकतर्फ दिनेश महर्जनको एकल सर्वसम्मत रुपमा सिफारिस भएको छ
त्यस्तै गरी प्रदेश ‘ख’ बाट प्रत्यक्षमा नवराज ढुंगाना, कुलाल महर्जन, अमिर शाक्य नाम सिफारिस भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: