/  Tue, October 17, 2017

माओवादी ललितपुरले गर्यो उम्मेदवार सिफारिस

ललितपुर । नेकपा माओवादी केन्द्र ललितपुरले आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवार सिफारिस गरेको छ ।

माओवादी केन्द्र ललितपुरले निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभाकालागि प्रत्यक्षतर्फ हरि दाहाल ‘ललित’ र समानुपातिक तर्फ डोल्मामाया गोले तामाङ ‘ललिता’ र सानुमाया वाइवाको नाम सिफारिस गरेको ललितपुर जिल्ला इञ्चार्ज हरि दाहाल ‘ललित’ जानकारी दिए ।

त्यस्तै, निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ सरोजसिंह डंगोल, बुद्धलक्ष्मी महर्जन र समानुपातिक तर्फ कवि गौतम ‘विनय’, लक्ष्मण महर्जन र प्रतिमा केसीको नाम सिफारिस भएको छ ।

त्यसैगरी, क्षेत्र नं १ को प्रदेशसभाका लागि ‘क’ बाट प्रत्यक्ष तर्फ गणेश केसी, सुशिला पुन मगर, महेन्द्र घिमिरे, रामप्रसाद दाहाल, गौरीलाल श्रेष्ठ र समानुपातिक तर्फ राज घिमिरे, राजेन्द्र मोक्तान, प्रेम मोक्तान, निरन्जनकुमार राना मगर र राजेश थापाको नाम सिफारिस भएका छन् ।

क्षेत्र नं १ कै प्रदेश ‘ख’ का लागि कृष्णकुमार केसी, प्रकाश गोले, नवराज खड्का , बेलबहादुर तामाङ, भक्तबहादुर दर्लामी ‘निशान’, भाग्यराम महर्जन, राम आचार्य ‘द्रोण’ र शम्भु विष्टको नाम सिफारिस भएको छ।

त्यसैगरी समानुपातिक तर्फ ओमप्रसाद तिमल्सिना, कला थापा, कृष्णबहादुर बल, कृष्ण प्रसाद न्यौपाने, कुलध्वोज लामा, भीम बहादुर लामा, सागरमान तामाङ, सीता घिमिरे प्युटार, सीता घिमिरे चापागाउँको नाम सिफारिस भएका छन ।

२ नंं क्षेत्रका लागि प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा शिवप्रसाद कट्टेल, विजय बानियाँ, भरत प्रसाद पराजुली ‘राजेश’ र समानुपातिक रामगोपाल महर्जन, लक्ष्मी बहादुर महर्जन, सुदन विष्ट, रामहरि बजगाई, श्यामकुमार महर्जन र धनकुमार मैनालीको नाम सिफारिस भएको छ ।

अन्तर्गत प्रदेश सभा ‘ख’ बाट प्रत्यक्षमा बाबुराजा बज्राचार्य र समानुपातिकमा नन्दलाल महर्जन, हसना शाक्य नाम सिफारिस भएका छन् ।

त्यस्तै, क्षेत्र नं। ३ बाट प्रतिनिधिसभा प्रत्यक्षमा पम्फा भुसाल र समानुपातिकमा रामकुमारी श्रेष्ठ ‘रुवी’, रत्नमान तुलाधर, सुवास राई, उर्मिला तामाङ, श्रीगोविन्द महर्जन र रत्न श्रेष्ठको नाम सिफारिस भएका छन् ।

सोही क्षेत्रको प्रदेशसभा ‘क’ बाट प्रत्यक्षमा अर्जुन कार्की, दिपेन्द्र महर्जन, न्हुच्छे बहादुर महर्जन, पदमा राई, राजकाजी महर्जन र समानुपतिकतर्फ दिनेश महर्जनको एकल सर्वसम्मत रुपमा सिफारिस भएको छ

त्यस्तै गरी प्रदेश ‘ख’ बाट प्रत्यक्षमा नवराज ढुंगाना, कुलाल महर्जन, अमिर शाक्य नाम सिफारिस भएको छ ।

अशोज २६ गते, २०७४ - १७:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताउँदै...   
शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा...   
कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच...   
माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु...   
८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

काठमाण्डौ । ८८ किलो सुन प्रकरणमा पक्राउ परेका मानबहादुर तामाङ काँग्रेसको समानुपातिक तर्फका उम्मेदवार...   
सातजना प्याराग्लाइडर फेवातालमा खसे

सातजना प्याराग्लाइडर फेवातालमा खसे

कास्की । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवातालमा...   
कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका...   
इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको...   
सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको...   
राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top