/  Thu, July 19, 2018

तरुणदलको आक्रमणबाट वाईसीएलका २ जना घाईते

सल्यान । नेकपा माओवादी केन्द्र ढोरचौर गाउपालीका वडा न.२ का वाईसीएल ईन्चार्ज प्रेम बुढाथोकी र गापाकमिटिका सल्लाहकार सदस्य नविन बुढाथोकीलाई नेपाली काङग्रेस निकट तरुनदलको टिमले सुनियोजित ढंगले आक्रमण गरेको छ । भाङचौरमा बुधवार राति एक्कासी आक्रमण गरेको वाईसीएलले जनाएको छ ।

आक्रमणमा घाईते २ जनाको श्रीनगरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको सरिता चलाउनेले जानकारी दिईन। आक्रमण गर्ने तरुणदलका कार्यकर्ताको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यता घटनाको घोर भर्त्सना गर्दै न्यायिक छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन वाईसीएल नेपालले पुलिस प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

घार्इते

अशोज २६ गते, २०७४ - १५:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

उर्जा क्षेत्रमा लगानी र सहकार्यका विषयमा उर्जामन्त्री र बिश्व बैंकका आवासीय निर्देशकबीच छलफल

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपाल, भुटान र बङगलादेश हेर्ने विश्व वैंकका...   

इन्द्रावती गाउँपालिका–१ का वडाध्यक्ष लामा विरुद्व अख्तियारमा उजुरी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–१ का वडा अध्यक्ष श्री लामाका विरुद्व...   

समर्थन गरेकाे नेकपा सरकारलार्इ राजपा कडा विज्ञप्ती

काठमाडाैं । राष्ट्रिय जनता पार्टी, नेपालले वर्तमान नेपाल कम्युनिष्ट पार्टी नेतृत्वकाे सरकारमाथि...   
हुट्टिट्याउँको अण्डा फुटाउँदा पाँच वर्षकी बालिकालाई गाउँ निकाला

हुट्टिट्याउँको अण्डा फुटाउँदा पाँच वर्षकी बालिकालाई गाउँ निकाला

अन्धविश्वास पनि अचम्मको हुन्छ । मानिसहरु आफैंले बनाएको अन्धविश्वासको चक्करमा सम्पूर्ण मानवीयता...   
इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघद्वारा प्रदर्शन

इन्टरनेट सेवा शुल्क घटाउन माग गर्दै नेविसंघद्वारा प्रदर्शन

काठमाडाैं । सरकारले इन्टरनेट सेवा शुल्क १३ प्रतिशत पु-याएको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसमा...   

चिनियाँ टोलीद्वारा झापाका नदीहरूको सर्वेक्षण शुरु

दमक, १ साउन । चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदी तटबन्धका लागि प्रारम्भिक सर्वेक्षणको काम शुरु...   

विदेश जाँदा पाँच हजारमात्र बोक्न पाउने

काठमाडौँ, १ साउन । नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ । केन्द्रीय...   

यात्रुवाहक भ्यान एक आपसमा ठोक्किँदा दुईको मृत्यु

कञ्चनपुर, १ साउन । कृष्णपुर नगरपालिका–५ आमखैया जंगल नजिक आज दुई वटा यात्रुवाहक भ्यान एकआपसमा ठोक्ँिकदा...   
फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

फ्रान्स र क्रोएसियाका फुटबल खेलाडीलाई सर्वोच्च सम्मान र स्वागत

पेरिस, १ साउन  । रुसको मस्कोमा भएको विश्वकप फुटबल प्रतियोगिताको विजेता फ्रान्सका फुटबल टोलीलाई देशकै...   

मण्डेलाको जन्म शताब्दि समारोहमा ओबामाको सम्बोधन

जोहानेस्बर्ग, १ साउन । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top