/  Tue, October 17, 2017

गाउँपालिकाका अध्यक्षले आफ्नै घरमा चलाए जुवाको खाल

दाङ । शान्तिनगर गाउँपालिकाका अध्यक्षको घरमा छापा मारी जुवा खेलिरहेका ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले शान्तिनगर गाउँपालिकाका–२ बाघमारेस्थित अध्यक्ष कमानसिंह डाँगीको घरमा छापा मारी ९ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा राकेश डाँगी, गोविन्द बस्नेत, हर्कबहादुर विष्ट, मीनबहादुर खड्का, वीरबहादुर विष्ट, राम चौधरी, रत्नबहादुर विष्ट, कर्णबहादुर परियार र डिल्लीबहादुर वली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी राजेन्द्रप्रसाद अर्यालले जानकारी दिए। प्रहरीले उनीहरूको साथबाट १६ वटा कौडा र ४१ हजार २ सय ७० रुपैयाँ बरामद गरेको हो।

पक्राउ पर्नैहरुलाई जुवा ऐन अनुसार कारवाही गरिने प्रहरीले जनाएको छ।

अशोज २६ गते, २०७४ - ११:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

विजय गच्छदारलाइ कारवाहि, पार्टीबाटै निष्काशित

काठमाडौं । नेपाल लोकतान्त्रिक फोरमका अधिकाश केन्द्रिय सदस्यहरुले काँग्रेसमा सहभागि नहुने बताउँदै...   
शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

शीतल निवासमा शुभकामना आदानप्रदान,कुन नेताले के भने?

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्णरुपमा...   
कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

कांग्रेस शीर्ष नेताको बैठक पुगे बाबुराम, के हुदैछ सहमति?

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेता र नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच...   
माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

माओवादी सरकारबाट बाहिरिन्नः नेता रायमाझी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले सरकारमा रहेका आफ्ना पार्टीका मन्त्रीहरु...   
८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

८८ किलो सुन प्रकरणमा पक्राउ परेका तामाङ काँग्रेसको उम्मेदवार रहेको खुलासा

काठमाण्डौ । ८८ किलो सुन प्रकरणमा पक्राउ परेका मानबहादुर तामाङ काँग्रेसको समानुपातिक तर्फका उम्मेदवार...   
सातजना प्याराग्लाइडर फेवातालमा खसे

सातजना प्याराग्लाइडर फेवातालमा खसे

कास्की । कास्कीको सराङकोटबाट उडेका यात्रुसहितका सातवटा प्याराग्लाइडिङ अनियन्त्रित भइ फेवातालमा...   
कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

कर्मचारीले एक तह बढुवापछि सरुवा हुन नपाउने

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका...   
इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

इतिहासको संश्लेषणसहित सम्मानजनक पार्टी एकता हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कम्युनिष्ट आन्दोलनको...   
सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

सोमालियामा इतिहासकै  खतरनाक हमला,२७६ जनाले ज्यान गुमाए

मोगादिसु । सोमालियाको राजधानी मोगादिशुको एक सफारी होटेलमा शनिबार भएको विष्फोटमा परी ज्यान गुमाउनेको...   
राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

राष्ट्रपति–प्रधानमन्त्री भेट हुँदै, के हुुदैछ छलफल ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज भेटवार्ता गर्ने...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top