Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दलित र मन्दिरका पूजारी

\"\"कलो ढुक्ने बानी परेको कुकुरलाई मान्छेले तालिम दिएपछि मान्छेकै समुदायमा बाँधिन सक्छ विष मार्ने सिरिन्ज लगाएपछि सर्प र मान्छे सँगै खेल्न सक्छन् रगत चुस्न गोठमै छिरेको बाघ पनि मान्छे करायो भने भाग छाडेर भाग्छ मान्छेको चाल पायो भने शंखेकीराले पनि मरेकै नाटक रच्छ हो, चलायमान मस्तिष्क त मान्छेको भन्दा प्राणीकै हुँदो रहेछ मन्दिरका पूजारी पूजामा चढाउने गुराँस र लालुपातेको रङ हेर आरनमा त्रिशुल बनाउन पोलिदै गरेको फलामको रङ हेर हेर हवनकुण्डमा बल्दै गरेको आगोको राप अनि हेर प्रयोगशालामा परीक्षण गरिदै गरेको दलितको रगतमा देखिने नेगेटिभ रिजल्ट मन्दिरका पूजारी– अब भन गोत्र कहाँ मिलेन ? मन्दिरका पूजारी, तिम्रो लागि खीर पाक्ने ताउली जोगीले भिक्षा थाप्दा बोकेर हिड्ने कमण्डलुको गोत्र मिल्छ भने किन मिल्दैन दलितको गोत्र ? मादल, ढोलक, नगरा, दमाहा, डमरु चढाउन मिल्छ रुप्पे/पैसा बौतामा राखेर गाइ दान गर्न मिल्छ किन मिल्दैन दलितको चढाउने नैवेद्य, जल, जौ, तिल र कुश ? गौमूत्र, गोबर अनि सुनपानीले सब–सबैै चोख्याउँछ भने किन चोख्याउँदैन तिम्रो नाकमा गन्हाउने दलितको गन्ध ? मन्दिरका पूजारी दिनभरि काम गरेको दलित किसानले पनि घरको दलानसम्म त भात पाउँछ/बास पाउँछ भन गाइगोठमा मान्छे नै पुज्ने भए गाइ पुज्ने कहाँ ? खेतमा डेरा जमाएका सिरु, दुबो उखेल्न किसानले धेरै पटक बदल्यो हलाखोत्ले, बदल्यो जुवामा जोतारो तर बदलिएनछन् उसका बराजु आजभोलि गोल्डफ्ल्याक, चौतारी, खुकुरी जुन चुरोट आए पनि बजारमा भनेरै बेचेको छ कम्पनीले धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ डाक्टरले पनि भनेकै छन् बढी पिए क्यान्सर लाग्छ जे लागे पनि लत बसेको फोक्सोलाई तलतल लाग्न छाड्दैन गजूर फेरिए पनि यसपालि मन्दिरका छानाहरुमा फेरिएनन्– मानवशास्त्रका सूत्रहरु तालिम दिएपछि मस्तिष्कको संरचना बदले पनि प्राणीले नशाबाट समयको सिरिन्ज लगाइदिए पनि मान्छेले मान्छेको मान्छेकै सामाजिक संरचना बिर्सदो रहेछ सबै फेरिए पनि फेरिएन भने मस्तिष्कको ब्राण्ड मान्छेको गोत्र मान्छे हो भन्ने जान्दाजान्दै पनि गोत्र बिर्सदा रहेनछन्– मन्दिरका पूजारी ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies