/  Wed, July 18, 2018

माओवादी र एमालेबिच भएको ७ बुँदे सहमति यस्तो छ समाजवादी क्रान्तिको मोडालिटि तयार पारेर अघि बढ्ने

काठमाडौं । दुई ठुला बाम घटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच हुने भनिएको चुनावी तालमेल र पार्टी एकताले यतिबेला राजनीतिक बजार तातिरहेको छ ।

आइतबार बसेको नेकपा एमालेको स्थायी समिति बैठक र सोमबार बसेको माओवादी केन्द्रको बैठकले एकताका लागी सहमति भएको ७ बुँदेका बारेमा आआफ्ना बैठकमा छलफल एंव पारित गरेको थियो ।

सहमति अनुसार चुनावी तालमेल तथा पार्टी एकताका लागी हालका लागी ७ सदस्यीय एकता संयोजन समिति बनाउने गरी दुबै पार्टीका शिर्षस्थ नेताहरुलाई चयन समेत गरिसकिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्र्रेष्ठ र राम बहादुर थापा बादल रहेका छन् भने नेकपा एमालेबाट अध्यक्ष केपी ओली, माधबकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम रहेका छन् ।

यस्तो छ ७ बुँदे
१. बहुदलिय जनवाद र माओवादी केन्द्रले २०५२ सालदेखि सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्द (जनयुद्द) लाई बहसमा लैजाने ।
२. आसन्न निर्बाचनमा एमाले ६० र माओवादी केन्द्र ४० प्रतिशतमा रहने गरी उम्मेदवार मिलाउने ।
३. आगामी सरकारको प्रमुख र पार्टी नेतृत्व बाँफाँड (अलग–अलग) गरेर लैजाने ।
४. पार्टीको नाम फेर्ने ।
५. एकता संयोजन समिति गठन गर्ने ।
६. सुर्य चिन्ह लिएर चुनाव लड्ने, यसलाई माओवादीले ठुलो विषय नबनाउने ।
७. समाजवादी क्रान्तिको मोडालिटि तयार पारेर अघि बढ्ने ।

अशोज १७ गते, २०७४ - ०९:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका विधान संशोधन : भातृसंगठनमाथि खुकुलो नीति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ । यसअघि प्रस्तावित...   

नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज

काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको...   
चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२...   
यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी सार्वजनिक...   
क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

करिब चार महिना पहिलेदेखि लन्डनमा न्यूरो इन्डोक्राइन नामको गम्भीर बिमारीको उपचार गराइरहेका बलिउड...   

नेकपाको नियमावली र विधान पारित छिट्टै प्रकाशित हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विधान र नियमावली पास गरेको छ । प्रवक्ता...   
नेकपा सचिवालय बैठक जारी

नेकपा सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री...   
अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया...   
फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

मस्को । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा...   
आजसम्म नेपालले कुनकुन देशलाई पठायो गैडा ?

आजसम्म नेपालले कुनकुन देशलाई पठायो गैडा ?

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top