/  Wed, July 18, 2018

आउँदो चुनावमा माओवादीसँग तालमेल गर्ने एमाले निर्णय

काठमाडौं । संसदको दोस्रो ठूलो दल एवं प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेलको प्रक्रिया अघि बढाउने बताएको छ ।

आइतबार बिहान बसेको एमाले स्थायी कमिटीको बैठकले आगामी निर्वाचनमा सम्पूर्ण वामपन्थी र प्रगतिशिल पार्टीसंग एकता गर्दै चुनाबको तयारी जुट्ने निर्णय गरेको हो ।

मंसिर १० र २१ गतेका लागि तय प्रदेश र प्रतिनिधी सभा निर्वाचनको रणनीति तय गर्न बोलाइएको स्थायी कमिटीमा बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारी र पार्टीको अवस्थाका बारेमा आफ्नो धारणा राखेका थिए ।

स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणामसंगै सबै राजनीतिक दलको स्थितिको विश्लेषण गर्दै एमाले स्थायी कमिटी बैठकले माआवादी केन्द्र सहितका बामपन्थी शक्तिलाई साथमा लिएर प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिनुपर्ने निष्कर्ष निकालेको हो ।

अशोज १५ गते, २०७४ - १२:३७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाका विधान संशोधन : भातृसंगठनमाथि खुकुलो नीति

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विधानले भातृसंगठनमाथि खुकुलो नीति अपनाएको छ । यसअघि प्रस्तावित...   

नेकपाको विधान : केन्द्रीय सदस्य गाँउ पालिकाको इन्चार्ज

काठमाडौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले उनीहरूलाई दुई गाउँपालिकाको...   
चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

चीनको एक रासायनिक कारखानामा विस्फोट : १९ को मृत्यु

एजेन्सी । चीनको सिचुवान प्रान्तको औद्योगिक क्षेत्रमा भएको विष्फोटमा परी १९ जनाको मृत्यु भएको छ । १२...   
यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

यस्तो थियो किमले ट्रम्पलाई लेखेको चिठ्ठी : जसकारण कोरिया र अमेरिका मिलनबिन्दुमा पुगे

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोंग उनले लेखेको चिट्ठी सार्वजनिक...   
क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

क्यान्सरविरुद्ध लडिरहेका इरफान खानको भावुक चिठी…

करिब चार महिना पहिलेदेखि लन्डनमा न्यूरो इन्डोक्राइन नामको गम्भीर बिमारीको उपचार गराइरहेका बलिउड...   

नेकपाको नियमावली र विधान पारित छिट्टै प्रकाशित हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले विधान र नियमावली पास गरेको छ । प्रवक्ता...   
नेकपा सचिवालय बैठक जारी

नेकपा सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नियमावलीलाई अन्तिमरुप दिनका लागि सचिवालयको बैठक प्रधानमन्त्री...   
अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

अाज इंग्ल्याण्ड भर्सेस क्रोएसिया, को पुग्ला फाइनल ?

मस्को । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत आज फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया...   
फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

मस्को । रसियामा जारी विश्वकप फुटबलमा फ्रान्स १२ वर्षपछि फाइनलमा प्रवेश गरेको छ । गएराती भएको खेलमा...   
आजसम्म नेपालले कुनकुन देशलाई पठायो गैडा ?

आजसम्म नेपालले कुनकुन देशलाई पठायो गैडा ?

चितवन ।  चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top