Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यी हुन् कांग्रेस, एमाले र माअोवादीका मुख्यमन्त्रीका मुख्य दाबेदार

\"\"नेपाली कांग्रेस प्रदेश नं १ अशोक कोइराला, बलबहादुर केसी, तारामान गुरुङ, मीन विश्वकर्मा, गुरुराज घिमिरे, विश्वप्रकाश शर्मा, डा. डिला संग्रौला, भीष्मराज आङदेम्बे, अमृत अर्याल प्रदेश नं २ चित्रलेखा यादव, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादव, फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, अजयकुमार चौरसिया, उमाकान्त चौधरी प्रदेश नं ३ अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, नरहरि आचार्य, नवीन्द्रराज जोशी, गगन थापा, मोहनबहादुर बस्नेत, ध्यानगोविन्द रञ्जित, अम्बिका बस्नेत, महालक्ष्मी उपाध्याय प्रदेश न ४ प्रदीप पौडेल, शंकर भण्डारी, गोविन्द भट्टराई, सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, कमला पन्त, धनराज गुरुङ, अर्जुन जोशी, यज्ञबहादुर थापा, ध्रुव वाग्ले, कमलप्रसाद पंगेनी प्रदेश ५ बालकृष्ण खाण, चन्द्र भण्डारी, किशोरसिंह राठोर, देवेन्द्रराज कँडेल, दीपक गिरी, भरत साह ५ नं. प्रदेशबाट मुख्यमन्त्रीका लागि कांग्रेसका प्रमुख दाबेदार हुन् । प्रदेश ६ जीवनबहादुर शाही र हृदयराम थानी मुख्यमन्त्रीका मुख्य दाबेदार हुन् । त्यस्तै, राजीवविक्रम शाह, तप्तबहादुर विष्ट, ललितजंग शाही पनि चर्चामा । प्रदेश ७ देउवाको गृहजिल्ला डडेल्धुरासमेत रहेको प्रदेश नं. ७ बाट मुख्यमन्त्रीका लागि एनपी साउद, दिलेन्द्रप्रसाद बडू, रमेश लेखक, वीरबहादुर बलायर मुख्य दाबेदार हुन् । नेकपा एमाले प्रदेश नं  १ सचिवद्वय योगेश भट्टराई र भीम आचार्य तथा पोलिटब्युरो सदस्यद्वय लालबाबु पण्डित र शेरधन राई मुख्य दाबेदार । प्रदेश नं २ सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठ प्रदेश नं. २ बाट मुख्यमन्त्रीका लागि एमालेका मुख्य दाबेदार प्रदेश नं  ३ अष्टलक्ष्मी शाक्य, पशुपति चौलागाईं, सानु श्रेष्ठ । सर्वसम्मति दिएमा मुख्यमन्त्रीको उम्मेदवार हुने राजेन्द्र पाण्डेको तयारी । प्रदेश नं  ४ सचिव पृथ्वीसुब्बा गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ र केन्द्रीय सदस्य तथा सांसद रवीन्द्र अधिकारी प्रदेश नं  ५ विष्णु पौडेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, बैजनाथ चौधरी, दलबहादुर रानामगर प्रदेश नं  ६ प्रकाश ज्वाला, यमलाल कँडेल र गोरखबहादुर बोगटी मुख्यमन्त्रीका चर्चामा छन् । प्रदेश नं  ७ पार्टी उपाध्यक्ष भीम रावल मात्र होइन, नेता कर्णबहादुर थापा र भानुभक्त जोशी पनि मुख्यमन्त्रीको दाबेदार छन् नेकपा माओवादी केन्द्र प्रदेश नं  १  माओवादी प्रदेश नं. १ को विस्तारित बैठकले मुख्यमन्त्रीको उम्मेदवारका रूपमा गोपाल किरातीलाई सर्वसम्मत सिफारिस गरेको नेता हेमराज भण्डारीले बताए । प्रदेश नं २ प्रदेश नं. २ को मुख्यमन्त्रीमा माओवादी उम्मेदवारको रूपमा मातृका यादव, रामचन्द्र झा, उर्मिला अर्याललगायतको नाम चर्चामा छ ।

प्रदेश प्रमुखलाई के-के छन् सुविधा ?

प्रदेश नं ३ प्रदेश नं. ३ को विषयमा माओवादीले कुनै निर्णय गरेको छैन । केही दिनमा बस्ने प्रदेश बैठकले प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको टुंगो लगाउनेछ । प्रदेश नं ४ प्रदेश नं. ४ को विस्तारित बैठक ७ असोजमा बस्दै छ । सो बैठकले सम्बन्धित जिल्लालाई प्रतिनिधिसभा र प्रदेश सभामा उठ्ने नेतासँगै मुख्यमन्त्रीको सिफारिस गर्न सक्नेछ । प्रदेश नं ५ पार्टीका शीर्ष नेता कृष्णबहादुर महरा, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माको प्रदेश हो । अहिलेसम्म कुलप्रसाद केसीले दाबी प्रकट गरेका छन् । प्रदेश नं ६ सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले मुख्यमन्त्रीमा इच्छा देखाएका छन् । त्यस्तै, जुम्लाका पूर्वसभासद् नरेश भण्डारीको नाम पनि चर्चामा छ । प्रदेश नं ७ प्रदेश नं. ७ मा कुनै पनि नेताले खुलस्त दाबी गरेका छैनन् । गत साता बसेको प्रदेश बैठकले संघ र प्रदेशका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेको छ । प्रदेश प्रमुखको तलब सुविधा एक लाख चार हजार पारिश्रमिक : मासिक ६४ हजार  अतिथि सत्कार भत्ता : मासिक ४० हजार निजी चिकित्सक : एकजना  सचिवालय : १२ सदस्यीय  पोसाक भत्ता : वार्षिक १८ हजार अन्य सुविधा : सवारीसाधन उपलब्ध गराइने, आवश्यकताअनुसार विज्ञ राख्न सक्ने सरकारले प्रदेश प्रमुखलाई मासिक तलब एक लाख चार हजार रुपैयाँ दिने व्यवस्थासहितको विधेयक तयार पारेको छ । जसमा पारिश्रमिक ६४ हजार र अतिथि सत्कारका लागि ४० हजार रुपैयाँ रहनेछ । अाजको नयाँ पत्रिकामा खबर छ-सो विधेयक सोमबार संसद् सचिवालयमा दर्ता भएको छ । ४ कात्तिकसम्म कार्यकाल रहेको चालू संसद्बाटै पारित गर्ने गरी यो विधेयक ल्याइएको हो । प्रत्येक प्रदेशमा आफ्नो प्रतिनिधिका रूपमा सरकारको एकजना प्रदेश प्रमुख रहने संवैधानिक व्यवस्था छ । सरकारले प्रदेश प्रमुखका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्नेछन् । संविधानको धारा ६३ अनुसार राष्ट्रपतिले पदमुक्त नगरे प्रदेश प्रमुखको कार्यकाल पाँच वर्षको हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies