Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

१२९ तहको मत परिणाम सार्वजनिक, कसले कहाँ जिते ? (सूचीसहित)

\"\"काठमाडाैं । प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमध्ये १२९ तहको नतिजा सार्वजनिक भएको छ । अब ६ तहको घोषणा बाँकि छ । हालसम्म नेपाली कांग्रेस ३७ स्थानीय तहमा विजयी भएको छ । नेकपा एमाले १७ तहमा विजयी भएको छ। नेकपा माओवादी केन्द्र २१, संघीय समाजवादी फोरम २४, राजपा २४, लोकतान्त्रिक फोरम ३ र अन्य दल तीन तहमा विजयी भएका छन्। कांग्रेसले जितेका स्थानीय तह १. औरही गाउँपालिका, धनुषा २. जनकनन्दिनी गाउँपालिका, धनुषा ३. नवराजपुर गाउँपालिका, सिराहा ४. बिष्णुपुर गाउँपालिका, सप्तरी ५. धनकौला गाउँपालिका सर्लाही ६. करैयामाइ गाउँपालिका, बारा ७. परोहा नगरपालिका, रौतहट ८. बेल्ही चपेना गाउँपालिका, सप्तरी ९. रामनगर गाउँपालिका, सर्लाही १० धनौजी गाउँपालिका, धनुषा ११. हरिपूर्वा नगरपालिका, सर्लाही १२. क्षिरेश्वरनाथ नगरपालिका, धनुषा १३. बलवा नगरपालिका, महोत्तरी १४. निजगढ नगरपालिका, बारा १५. कल्याणपुर नगरपालिका, सिराहा १६. लोहारपट्टी नगरपालिका, महोत्तरी १७. चन्द्रपुर नगरपालिका, रौतहट १८. फतुवा विजयपुर, रौतहट १९. गढीमार्इ नगरपालिका, रौतहट २०. बसबरिया गाउँपालिका, सर्लाही २१. पर्सागढी नगरपालिका, पर्सा २२ औरही नगरपालिका, महोत्तरी २३ अग्नीसाइर कृष्णासवरण गाउँपालिका सप्तरी २४.धनुषाधाम नगरपालिका, धनुषा २५.राजदेवी नगरपालिका, रौतहट २६. सिम्रौनगढ नगरपालिका, बारा २७.राजपुर नगरपालिका, रौतहट २८. दुर्गाभगवती गाउपालिका, रौतहट २९.बृन्दाबन नगरपालिका, रौतहट ३०. कमला नगरपालिका, धनुषा ३१. नगराइन नगरपालिका, धनुषा ३२, सुरुङ्गा नगरपालिका, सप्तरी ३३. धोवीनी गाउँपालिका, पर्सा ३४. मलंगवा नगरपालिका, सर्लाही ३५. शम्भुनाथ नगरपालिका, सप्तरी ३६. बहुदरामार्इ नगरपालिका, पर्सा ३७. महागढीमार्इ नगरपालिका, बारा एमालेले जितेका स्थानीय तह १. सप्तकोशी नगरपालिका, सप्तरी २. बटेश्वर गाउँपालिका, धनुषा ३. मुखियापट्टी मुसहरनीया गाउँपालिका, धनुषा ४. पटेर्वा सुगौली गाउँपालिका, पर्सा ५. नरहा गाउँपालिका, सिराहा ६. सखुवानन्कारकट्टी गाउँपालिकाका, सिराहा ७. सुखीपुर नगरपालिका, सिराहा ८. मिथिला विहारी नगरपालिका, धनुषा ९. लाहन नगरपालिका, सिराहा १०. लालबन्दी नगरपालिका, सर्लाही ११.मिथिला नगरपालिका, धनुषा १२. हरिवन नगरपालिका सर्लाही १३. जिराभवानी गाउँपालिका, पर्सा १४. इश्वरपुर नगरपालिका सर्लाही १५. हरिपुर नगरपालिका सर्लाही १६. जितपुर सिमरा उपमहानगरपालिका १७. कञ्चनरुप नगरपालिका, सप्तरी माओवादीले जितेको स्थानीय तह  १. कर्जन्हा नगरपालिका, सिराहा २.अर्नामा गाउँपालिका, सिराहा ३ ठोरी गाउँपालिका, पर्सा ४.मोलापुर नगरपालिका, रौतहट ५. औरही गाउँपालिका, सिराहा ६. गौशाला नगरपालिका, महोत्तरी ७. मिर्चैया नगरपालिका, सिराहा ८. सम्सी गाउँपालिका, महोत्तरी ९. यमुनामाई गाउँपालिका, रौतहट १०. छिपहरमाई गाउँपालिका, पर्सा ११. रामगोपालपुर नगरपालिका, महोत्तरी १२. धनगढीमाई नगरपालिका, सिराहा १३. सहीद नगरपालिका, धनुषा १४. बागमती नगरपालिका, सर्लाही १५.चक्रघट्टा गाउँपालिका, सर्लाही १६. विदेह नगरपालिका, धनुषा १७. बर्दिवास नगरपालिका, महोत्तरी १८.गोलबजार नगरपालिका, सिराहा १९.जगरनाथपुर गाउँपालिका, पर्सा २०. बरहथवा नगरपालिकास, सर्लाही २१. कटहरावा नगरपालिका, रौतहट संघीय फोरमले जितेका स्थानीय तह १. विष्णुपुर गाउँपालिका, सिराहा २. भगवानपुर गाउँपालिका, सिराह ३. पर्सा गाउँपालिका, सर्लाही ४. पचरौता नगरपालिका, बारा ५. तिरहुत गाउँपालिका, सप्तरी ६. सोनमा गाउँपालिका महोत्तरी ७. गणेशमान चारनाथ नगरपालिका, धनुषा ८. देबाही गोनाही नगरपालिका, रौतहट ९. बिन्दबासिनी गाउँपालिका, पर्सा १०.लक्ष्मिनियाँ गाउँपालिका, धनुषा ११.फेटा गाउँपालिका, बारा १२.बोधीमाइ नगरपालिका, रौतहट १३.माधवनारायण नगरपालिका, रौतहट १४.बरियारपट्टी गाउँपालिका, सिराहा १५. लक्ष्मीपुर पतारी गाउँपालिका, सिराहा १६.बलान बिहुल गाउँपालिका सप्तरी १७.महदेवा गाउँपालिका सप्तरी १८ बोदे बर्साइन नगरपालिका सप्तरी १९, पकाहा मैनपुर गाउँपालिका पर्सा २०. सुवर्ण गाउँपालिका, बारा २१. सखुवा प्रसौनी, गाउँपालिका, पर्सा २२. खडक नगरपालिका, सप्तरी २३. सिराहा नगरपालिका, सिराहा 24.आदर्श कोटवा गाउँपालिका, राजपाले जितेका स्थानीय तह  १.हंशपुर नगरपालिका, धनुषा २.कौडेना गाउँपालिका, सर्लाही ३.देवताल गाउपालिका, बारा ४.डाकनेश्वरी नगरपालिका, सप्तरी ५ महोत्तरी गाउँपालिका, महोत्तरी ६. ब्रह्मपुरी गाउँपालिका, सर्लाही ७.रुपनी गाउँपालिका, सप्तरी ८. मटिहानी नगरपालिका, महोत्तरी ९. परवानीपुर गाउँपालिका, बारा १०.एकडारा गाउँपालिका, महोत्तरी ११.गौर नगरपालिका, रौतहट १२. भङहा नगरपालिका, महोत्तरी १३.बलरा नगरपालिका, सर्लाही १४.गुजरा नगरपालिका, रौतहट १५.चन्द्रनगर गाउँपालिका सर्लाही १६.गोडैता नगरपालिका सर्लाही १७.जलेश्वर नगरपालिका महोत्तरी १८.प्रसौनी गाउपालिका, बारा 19.हनुमाननगर कंकालिनी नगरपालिका, सप्तरी २०.पिपरा गाउँपालिका महोत्तरी २१.मनरासिस्वा नगरपालिका महोत्तरी २२. तिलाठी कोर्इलाडी गाउँपालिका महोत्तरी २३. जनकपुर उपमहानगरपालिका, धनुषा २४. कविलाशी नगरपालिका सर्लाही लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह १. इशनाथ नगरपालिका, रौतहट २. बिष्णु गाउँपालिका, सर्लाही ३. विश्रामपुर गाउँपालिका, बारा नेपाली स‌ंघीय समाजवादी पार्टी १. पोखरीया नगरपालिका, पर्सा नयाँ शक्ति नेपाल  १ छिन्नमस्ता गाउँपालिका, सप्तरी नेपाली जनता दल  १. कालिकामार्इ गाउँपालिका, पर्सा
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies