एकाविहानै अायो यस्तो नतिजा, कसले कति जिते ? (सूचीसहित)
आश्विन ८ गते, २०७४ आइतवार 24th September, 2017 Sun०५:५७:१० मा प्रकाशित
काठमाडौं । २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा १३६ स्थानीय तह छन् । जस अन्तर्गत ११८ स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
नेपाली कांग्रेसले ३६ तहमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्र १९, संघीय समाजवादी फोरम नेपाल २२, राजपा २०, नेकपा एमाले १५ र नेपाल लोकतान्त्रिक फोरम ३, नयाँ शक्ति १ र नेपाली जनता दल २ तहमा विजयी भएका छन् ।
कांग्रेसले जितेका स्थानीय तहहरू
बारा :-सिम्रौनगढ नगरपालिका विजयशंकर यादव (५१३५)
बारा :-करैयामाई गाउँपालिका भुवनेश्वर धामी (३२२९)
बारा :-निजगढ नगरपालिका सुरेशकुमार खनाल (७६४८)
धनुषा:-क्षिरेश्वरनाथ नगरपालिका योगेन्द्र पजियार (५८९९)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: