/  Fri, January 19, 2018

बाढीले बगायो २५ करोडको माछा

फाइल फोटो

धनुषा । बाढीले धनुषामा रु २५ करोडभन्दा बढीको माछा बगाएको छ । बाढीले माछा बगाएपछि किसान मारमा परेका छन् । जिल्लामा दुई हजार ९१ किसानले ९७८ हेक्टरमा माछापालन गर्दैआएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख प्रदीप ठाकुरका अनुसार प्रारम्भिक तथ्यांकअनुसार ३४० हेक्टर क्षेत्रफलमा रहेको माछा पोखरीमा बाढी पसेर माछा बगाएको छ ।

कृषि कार्यालय धनुषाका मत्स्य विकास अधिकृत लक्ष्मीनारायण भगतले पनि माछाखेतीमा भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको बताए । उनले पनि बाढीले माछाखेती गर्ने किसानलाई निकै ठूलो नोक्सानी भएको बताए ।

मत्स्य विकास तथा तालीम केन्द्र जनकपुरका अधिकृत शशिकुमार मिश्रले माछापालन गर्न तयार गरिएका १० लाख साना भुरा र दुई लाख फिंगर माछा बाढीले बगाएको छ । अधिकांश ठाउँमा पोखरीको डिल भत्केर माछा बगेको छ ।

महेन्द्रनगरका व्यवसायी रामशोभित मुखियाले क्षीरेश्वरनाथ महेन्द्र नगरमा सातवटा माछा नर्सरी, दुईवटा पोखरीमा रहेको माउ माछा र सखुवास्थित ३१ भन्दा बढी पोखरीमा रहेका तयारी माछा बाढीले बगाएको बताउ । उनलाई रु एक करोडभन्दा बढीको नोक्सानी भएको छ । सबैला नगरपालिकामा १२ बिघामा रहेको कुस्माहा पोखरीको माछा समेत बाढीले बगाएको छ ।

भदौ १ गते, २०७४ - १६:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रदेशसभा सदस्यलाई प्रमाणपत्र प्रदान

प्रदेशसभा सदस्यलाई प्रमाणपत्र प्रदान

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित सदस्यलाई...   
आन्दोलनकारीले प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको एनजिओमा आगो लगाए

आन्दोलनकारीले प्रधानमन्त्री देउवा पत्नी आरजु राणाको एनजिओमा आगो लगाए

काठमाडौं । प्रदेश ७ को राजधानी दिपायल माग गर्दै आन्दोलनमा उत्रेका डोटीका स्थानीयले जिल्ला सदरमुकाममा...   
सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

सडकको चौडाइ घटाउन नपाइने भन्दै धनगढी बन्द

धनगढी । धनगढी क्षेत्रमा निर्माणाधीन ‘छ लेन’ सडकको चौडाइ घटाउन नहुने माग गर्दै आज धनगढी बन्द गरिएको...   
सीमा मिचिएकोबारे बोल्यो विवेकशील साझा, के भन्यो ?

सीमा मिचिएकोबारे बोल्यो विवेकशील साझा, के भन्यो ?

काठमाडौं । विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे...   
राष्ट्रिय सभाका लागि एमालेले गर्यो उम्मेद्वार सिफारिस (नामसहित)

राष्ट्रिय सभाका लागि एमालेले गर्यो उम्मेद्वार सिफारिस (नामसहित)

काठमाडाैं । नेकपा एमालेले राष्ट्रिय सभाका लागि प्रदेश ७ बाट  उम्मेदवार सिफारिस गरेको छ । एमालेको प्रदेश...   
केपी अोलीलार्इ भेट्न बालकोट पुगे उपराष्ट्रपति पुन

केपी अोलीलार्इ भेट्न बालकोट पुगे उपराष्ट्रपति पुन

  काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज अध्यक्ष ओली...   
एमाले-माअोवादी पार्टी एकता लम्बियोः ओली र प्रचण्डको यस्तो छ तयारी

एमाले-माअोवादी पार्टी एकता लम्बियोः ओली र प्रचण्डको यस्तो छ तयारी

काठमाडौं । नेकपा एमाले र नेकपा माअोवादी केन्द्रको एकता प्रक्रिया लम्बिने भएको छ । सरकार गठनअघि हुने...   
राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान, कुन दलले के पाए ?

राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान, कुन दलले के पाए ?

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक...   
सरकारी कार्यालय नियन्त्रण लिन खोज्ने सांसद पक्राउ

सरकारी कार्यालय नियन्त्रण लिन खोज्ने सांसद पक्राउ

  म्यानमार । म्यानमारको प्रहरीले एक जना प्रसिद्ध राखिने बोद्धमार्गी सांसदलाई बिहीबार पक्राउ गरेको...   

प्रधानमन्त्रीले अाफु गर्भवती भएको सामाजिक सञ्जालमा लेखेपछि…

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् । सरकार प्रमुखले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top