Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

बाढी पीडितलाई एक महिनाको लागि एकै पटक राहत दिदैं, कुन जिल्लामा कति ?

\"\"काठमाडौं । गृह मन्त्रालयले आजदेखि बाढी पहिरो पीडितलाई एक महिनासम्म पुग्ने खाद्यान्न वितरण गर्ने जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले स्थानीय प्रशासनमार्फत ५० केजी चामलसहित दाल, तेल लगायतका सामाग्री वितरण गर्न लागेको बताएका छन् । पाँचथर: त्रिपाल–४१ वटा, कम्वल ५ वटा, कपडा२० थान, चिउरा८२ केजी, विस्कुट७२ दर्जन । नवलपरासीः ड्राई फुड ४५३० परिवारका लागि, झुल ४०० वटा, त्रिपाल २४० वटा, चिउरा ५० बोरा, चाउचाउ ३० कार्टुन, पानी ३० कार्टुन । झापा: त्रिपाल १५७५ वटा, राहत सामग्री १२सेट, झुल ७२१ थान, भाँडा १५५ सेट । कचनकवल गाउँपालिकामा मृत्यु भएका राम भन्ने पवन राजवंशीका परिवारलार्इ नगद दुई लाख राहत वितरण गरिएको । सप्तरी: पोका ९१ परिवारका लागि बनाएको भुजिया, चिउरा, चाउचाउ, बिस्कुट १३७८ थान, चाउचाउ १२४ कार्टुन, पानी ९२ कार्टुन, भुजिया ९१ बोरा, बिस्कुट ५ कार्टुन । क्षेत्रीय आपतकालीन गोदाम घर सुनसरीबाट ८००० थान त्रिपाल ल्याइएको छ । मोरङ: त्रिपाल ३२५६ वटा, कम्वल ८२५, चकटी २९३ वटा, झुल २८५ वटा, बाल्टिन ३१५ वटा, प्लाष्टिक ४४ रोल, चामल १८९५ क्विन्टल, दाल १६० केजी, चिउरा ७०० केजी, भुजिया १६४२ केजी, विस्कुट २०० कार्टुन, पानी ११६ कार्टुन, चाउचाउ १०० कार्टुन, चिनी ५५ केजी, नुन २२५० केजी । सुनसरी: त्रिपाल १०८ वटा, चामल १५ हजार ५०० केजी, दाल ९७० केजी, चिउरा १९ हजार ४०० केजी, भुजिया १० हजार ७०० केजी, विस्कुट ४९०० प्याकेट, तेल ६२० लि, चाउचाउ २८५० कार्टुन, नुन ९५० केजी । सिराहा: त्रिपाल ३१० वटा, चामल ३६५० केजी, दाल ३३५ केजी, नुन ३४१ केजी, चिउरा ६४५ केजी, भुजा ४८१ केजी, दालमोठ १८७ केजी, तेल २८ लिटर, पिठो ४०० केजी, डोरी ५०० मिटर । सर्लाही: त्रिपाल ४०७ वटा, कम्वल ३० वटा, जग ३० वटा, कपडा २०० सेट, चामल १० हजार २०० केजी, दाल १२०० केजी, चिउरा १३ हजा २३० केजी, भुजिया १५ बोरा, दालमोठ ५५ बोरा, बिस्कुट ३० कार्टुन । महोत्तरी: त्रिपाल १५२ वटा, म्याट्रेस १२५ वटा, कपडा ४०० थान, चामल १०० बोरा, दाल २० केजी, चिउरा १७६७ केजी, भुजा ६२ केजी, विस्कुट ५२५ प्याकेट, पानी ७४० बोतल, चाउचाउ । धनुषाः नेपाली सेनाको एम.आइ १७ हेलिकप्टरबाट सक्रौल र सिटौलमाा ४–४ टन राहत सामग्री पठाइएको । यसै गरी रौतहटको माधवपुर, देपही सर्लाहीको गढैया, महोत्तरीको लोहारपट्टीमा सानो हेलिकप्टरबाट १ –१ ट्रिप ५–५ सय केजी चामल । रौतहटः चिउरा २९९५० केजी, दाल ६०० केजी, तेल ६०० लिटर, त्रिपाल ५७१ वटा, ड्राइफुड १५६ बोरा, दालमोठ १८९ केजी, मुरई २५२ केजी, पानी ५८ कार्टुन, चाउचाउ ४० कार्टुन, सिमी १७ बोरा । बाराः त्रिपाल ४३० वटा, बाल्टीन ३४४ वटा, हाइजीन किट, ३१० वटा, चिउरा ४८ बोरा, चाउचाउ ४२ कार्टुन, दालमोठ ७८ केजी, डोरी ३१० प्याकेट, चामल ३४० केजी, दाल ३४ केजी, आलु १०२ केजी, कपडा ३४ थान, बिस्कुट १७० प्यकेट, औषधी ३४ वट्टा । बाँकेः चिउरा १४१२७ केजी, चिनी २२९७ केजी, पानी १२२६२ बोतल, नुन १४८३ केजी, चाउचाउ ५२२५७ प्याकेट, विस्कुट ३३३०० प्याकेट, चामल १००० केजी, भुजा १३९० केजी, औषधी २ कार्टुन । बर्दियाः त्रिपाल ३५ वटा, चामल २० क्वीण्टल, चिउरा २०० केजी नुन २५ केजी २० केजी बिस्कुट, चाउचाउ ११२ कार्टुन । कैलालीः त्रिपाल ३८२ वटा, कम्वल ५० वटा, झुल १४० वटा, चामल, १२.५ क्वीन्टल, दाल १५० केजी, चिउरा १०१४ केजी, भुजीया ३८ केजी, विस्कुट १०० प्याकेट । पर्साः त्रिपाल ३०६ वटा भाडा १७१ सेट, चामल २१०० केजी, चिउरा ३७० केजी, भुजीया १०५० केजी, दालमोठ १५७ केजी, ापानी ३६ बोतल, चाउचाउ १६८० प्याकेट, नुन ५०० केजी, औषधी १ कार्टुन । मकवानपुरः त्रिपाल २७ वटा, क्याट्रेस ४ रोल, कम्वल १६ वटा, टेन्ट २ वटा, चामल १००० केजी, तचेल ६२ लिटर, गेडागुडी १० केजी, बिस्कुट ५० प्याकेट, आलु १०० केजी ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies