/  Fri, January 19, 2018

विप्लव माओवादीमा बबण्डर

काठमाडौं । दुई चरणको स्थानीय तहको चुनाव त सकियो तर त्यही चुनावलाई खारेज गरेको भन्दै हिँड्ने विप्लव माओवादीमा भने यही कुराले बबण्डर मच्चिएको छ ।

जनआस्था साप्ताहिकमा खबर छ– एकथरी कम्युनिष्टको आधार क्षेत्र भनेर चिनिएको थवाङमैै आफूले सिध्याउन खोजेको प्रचण्ड नेतृत्वको माओवादीले जित हासिल गरेपछि यस्तो लफडा देखिएको हो ।

त्यहाँ त्यस्तो अवस्था आउनुमा त्यही बेला त्यस क्षेत्रमा खटिएका पूर्वसभासद सन्तोष बुढालाई आत्मालोचना गराएर कार्यक्षत्र परिवर्तन गराइएको छ भने भेरी ब्युरो हेर्ने गगन खड्का ‘जीवन’लार्य चुनावी लाइनको वकालत गरेबापत पार्टीबाटै गलहत्याइएको छ ।

बुढालाई मध्यकमाण्डबाट हटाएर पश्चिम कमाण्डमा पठाइएको छ भने प्रचण्ड माओवादीबाट विद्रोह गरेर विप्लव समूहमा पुगेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई उनको ठाउँमा उपत्यकासहित त्रिशुलीदेखि मेचीसम्म हेर्नेगरी पूर्वीकमाण्डको जिम्मा दिइएको छ । त्यहाँ के समस्या देखिएको थियो भने एकातिर चुनाव खारेज भन्ने र अर्कातिर स्थानीय तहमा स्वतन्त्र उम्मेद्वार उठाउने ।

माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका विद्रोही उम्मेद्वार कुलानन्द गिरीले मलाई सहयोग गर्नुप¥यो, अब म आउने तपाईंकै पार्टीमा हो भन्दा सन्तोष बुढाले सकारात्मक संकेत गरेको आरोप पनि लागेको थियो ।

मलाई जिताउन मान्छे पठाउनु भन्ने गिरीको आग्रह थियो । पोलिटब्यूरोमा रहेका कालिकोटे भरत बमलाई, प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग समस्यामा परेपछि जिम्मेवारीविहिन बनाइएको छ ।

विद्यार्थीको केन्द्रीय सचिव रामबहादुर विक, केन्द्य्रीय सदस्य टीकाराम सुनुवार, बाँके इञ्चार्जले विप्लवको साथ छाडेका छन् ।

साउन ३२ गते, २०७४ - ०७:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारले माग पूरा गर्न सहमति जनाएपछि नर्सहरूको अान्दोलन स्थगित

सरकारले माग पूरा गर्न सहमति जनाएपछि नर्सहरूको अान्दोलन स्थगित

काठमाडौं । सरकारले माग पुरा गर्ने भन्दै सहमति गरेपछि नर्सहरूको अान्दोलन स्थगित भएको छ । नर्सिङ सेवा...   
‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’

‘गठबन्धन टुटाउन देशीविदेशी शक्ति सक्रिय’

नुवाकोट । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले वाम गठबन्धनलाई टुटाउन देशीविदेशी...   
तरुण दलको केन्द्रीय समिति विस्तार गर्न आग्रह

तरुण दलको केन्द्रीय समिति विस्तार गर्न आग्रह

काठमाडौं । नेपाल तरुण दलले केन्द्रीय समिति विस्तार गर्न पार्टीसँग माग गरेको छ । नेपाल तरुण दलका अध्यक्ष...   
अनि इँटाले हाने : रिता रार्इ

अनि इँटाले हाने : रिता रार्इ

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले माटो व्यवसायीको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका...   
यी हुन् प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

यी हुन् प्रदेश नं १ को अस्थायी मुकामका लागि छनोटमा परेका भवन

विराटनगर । प्रदेश नं १ को अस्थायी मुकाम छनोटमा परेको विराटनगरमै प्रदेशका कार्य सञ्चालन हुने सम्भावना...   
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार

डोटी । सरकारले प्रदेश नं ७ को अस्थायी राजधानी धनगढी तोकेपछि डोटीमा प्रदर्शन शुरु भएको छ । क्षेत्रीय...   
मन्त्रिपरिषद् बैठक विवाद : कुन प्रदेशमा क–कसको लडाइँ ?

मन्त्रिपरिषद् बैठक विवाद : कुन प्रदेशमा क–कसको लडाइँ ?

काठमाडाैं । लामो समयको प्रयासपछि सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकेको छ । सहमति जुटाउन...   
राष्ट्रियसभा निर्वाचन : माअोवादी अाकांक्षी पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म

राष्ट्रियसभा निर्वाचन : माअोवादी अाकांक्षी पूर्वमन्त्रीदेखि पूर्वसांसदसम्म

काठमाडाैं । राष्ट्रिय सभा सदस्यका लागि नेकपा माअोवादी केन्द्रभित्र पूर्व मन्त्रीदेखि पूर्व सांसदसम्मका...   
दीपक मनाङ्गेलार्इ पाँच वर्ष जेल सजाय

दीपक मनाङ्गेलार्इ पाँच वर्ष जेल सजाय

काठमाडौं । सर्वोच्च अदालतले प्रदेशसभा सदस्य दीपक मनाङ्गे (राजीव गुरुङ) लाई ज्यान मुद्दामा पाँच वर्षको...   
माओवादी–एमाले बैठक सकियो, सरकार निर्माणका लागि कार्यदल गठन

माओवादी–एमाले बैठक सकियो, सरकार निर्माणका लागि कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्र एमालेको एकता संयोजन समितिको बैठक सकिएको छ । एमाले अध्यक्ष केपी अोली...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top