Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

माओवादीले निकाल्यो २ नम्बर प्रदेशबारे यस्तो विज्ञप्ति

\"\"काठमाडौं । नेकपा माओवादी केन्द्र २ नम्बर प्रदेशका इन्चार्ज मातृका यादवले बाढी र पहिरो कारण पीडितहरुलाई सहयोग गर्न एक् विज्ञप्ति मार्फत निर्देशन गरेका छन् । आइतवार (आज) एक विज्ञप्ति जारी गर्दै पीडित परिवारलाई उद्दार गर्न र राहत उपलब्ध गराउने कार्यमा जुट्न सम्पूर्ण राजनीतिक दलहरु, बिभिन्न संघ संस्थाहरु र आदरणीय जनसमुदायसँग अनुरोध गरेको छ । त्यस्तै २ नं. प्रदेशका आम नेता कार्यकर्ताहरु लाई विशेषरुपमा पीडितहरुलाई सहयोग पु¥याउन निर्देशन समेत गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका अधिकांश जिल्लाहरु मुख्यतः मधेसका जिल्लाहरुमा जनजीवन तहस नहस बनेको छ । लामो समय सम्मको खडेरी पछि परेको भीषण वर्षका कारण हजारौं घर, सडक, पुल लगायतका भौतिक पूर्वाधारहरुको क्षति मात्रै भएको छैन ठूलो संख्यामा जनधनको समेत क्षति भएको छ । यसबाट हामी अत्यन्तै दुःखी भएका छौं ।’ साथै नेपाल सरकारलाई यसमा पूरै ध्यान दिएर युद्धस्तरमा डुवान पीडित जनता समक्ष उद्धार राहत पु¥याउन विशेष पहलको लागि गम्भीर ध्यानाकर्षण गराउँदछौं’ विज्ञप्तिमा भनिएको छ ‘प्राकृतिक विपत्तिको समयमा समन्वयात्मक ढंगले एकीकृत शक्तिका साथ उद्धार र राहतमा जुटी पीडित जनतालाई तत्काल सुरक्षित स्थानमा पु¥याउन स्थानीय निकायहरु मुख्यतः सुरक्षा निकायहरुलाई विशेष आग्रह गर्दछौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies