/  Tue, July 17, 2018

राप्ती नदिको दुई भंगालोबाट ६० जनाको गुहारः ‘प्लिज’ हामीलाई बचाउनुहोस्

बाँकेमा हिजाे अाएको बाढी ।

बाँके । डुडुवा गाउँपालिका–१ कृषिचौखेरीमा ६० जनाभन्दा बढी मानिसहरु बाढीमा फसेका छन् । लगातारको बर्षाले आएको बाढीले राप्ती नदीको दुई भंगालोको बीचमा ६० जना भन्दा बढी फसेका हुन् ।

राप्तीमा पानीको सतह बढेको छ र स्थानीय प्रशासनले खतराको जनाउ दिएको छ । उनीहरुको अझैसम्म उद्दार हुन सकेको छैन् । आफुहरुलाई बचाउनका निम्ति उनीहरु गुहार मागिरहेका छन् । तर पानीको सतह बढेर खतरा भएपछि उद्धार हुन् सकेको छैन् ।

साउन २९ गते, २०७४ - १३:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मन्त्री खनालसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको के-के भए छलफल ?

मन्त्री खनालसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको के-के भए छलफल ?

काठमाडौं । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल र विश्व बैंकका देशीय निर्देशक फारिस...   
केशब बडाल भन्छन्-गगन थापाको कार्यकर्ता हुन् डा.गोविन्द केसी

केशब बडाल भन्छन्-गगन थापाको कार्यकर्ता हुन् डा.गोविन्द केसी

काठमाडाैं । कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले जबसम्म माग पूरा हुँदैन तबसम्म...   
दुई वर्षभित्र नारायणी नदीमा पानीजहाज चल्ने

दुई वर्षभित्र नारायणी नदीमा पानीजहाज चल्ने

काठमाडाैं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नारायणी नदीमा पानीजहाज सञ्चालनको सम्भाव्यता देखिएको...   

ललितपुर महानगरपालिकाको बजेट चार अर्ब ६० करोड

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट...   
मोदीले भाषण गर्दै गर्दा टेन्ट खसेर दुर्घटना भएपछि घाइतेलार्इ भेट्न अस्पताल पुगे

मोदीले भाषण गर्दै गर्दा टेन्ट खसेर दुर्घटना भएपछि घाइतेलार्इ भेट्न अस्पताल पुगे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भएको एउटा -यालीमा टेन्ट खसेपछि २५ जना घाइते भएका छन् । टेन्टको...   

मोरङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले खोपको सफल सञ्चालनबाट दर्जनौँ सरुवा रोगबाट...   

कांग्रेस सभापति देउवाद्वारा डा केसीका मागप्रति गम्भीर हुन आह्वान

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आमरण अनशनरत डा गोविन्द केसीका मागप्रति गम्भीर...   
सरकारले सिफारिस गर्यो भारत र मलेसियाका लागि राजदुत

सरकारले सिफारिस गर्यो भारत र मलेसियाका लागि राजदुत

नीलकण्ठ उप्रेती काठमाडौं । मन्त्रीपरिषद् बैठकले पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई...   

दुई दिनदेखि हराएका वडा सदस्य मृत फेला

उदयपर । दुई दिनदेखि बेपत्ता भएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर...   
डा. केसीको समर्थनमा उत्रेका पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

डा. केसीको समर्थनमा उत्रेका पहाडीसहितका मानवअधिकारकर्मी पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर गएको १६ दिनदेखि जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top