/  Fri, December 15, 2017

डा. केसीका समर्थकद्वारा केपी ओलीको घर घेराउ

काठमाडौं । २० दिनदेखि आमरण अनशनमा रहेका डाक्टर गोविन्द केसीका समर्थकले उनका माग पुरा गराउन दबाब सृजना गर्ने उद्देश्यले एमालेका अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोट घेराउ गरेका छन् ।

शनिबार डाक्टर केसीका माग पूरा गर्न शीर्ष नेताहरु गम्भीर नभएको तर केसीको स्वास्थ्य अवस्था अत्यन्तै कमजोर भएको भन्दै विभिन्न दल र संघसंस्थाका कार्यकर्ताले ओलीको निवास घेराउ गरेका हुन् ।

सोलिडारिटी फर डाक्टर केसी, विवेकशील साझा पार्टीलगायत नेता तथा कार्यकर्ता र सर्वसाधरणले ओली निवास वालकोट घेरेका हुन् । उनीहरुले चर्को नाराबाजीसहित ओली निवास घेरेका थिए ।

ओली भने हावाबाट निकालिएको विजुलीको उद्घाटन गर्न मुस्ताङ गएका थिए । उनीहरुले अन्य शीर्षनेताहरुको पनि निवास घेर्ने बताएका छन् ।

साउन २८ गते, २०७४ - २१:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

नवराज सिलवाललार्इ कारबाही गर्न सर्वोच्चको अादेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेकातर्फबाट ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा...   
डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

डेभाजु नाइट क्लबका ८ संचालक पक्राउ

काठमाडौं । काठमाण्डौको दरबारमार्गमा रहेकत्त डेजाभु नाइट क्लबका सञ्चालकसहित ८ जना पक्राउ परेका छन्...   
साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

साञ्जेनको ८७ लाख ६० हजार कित्ता साधारण सेयर आउँदै

काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले ८७ लाख ६० हजार कित्ता साधारण सेयर जारी गर्ने भएको छ । नेपाल...   
प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदलार्इ चाँदीको मुकुट

वीरगन्ज । पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित सांसदहरूलाई बरिरगञ्जवासीले...   
कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

कामचलाउ सरकारले सात प्रदेशमा संयोजक तोक्न मिल्दैन : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकमा काम चलाउ सरकारले सात प्रदेशमा प्रतिनिधि...   
५० हजार भन्दाबढी मत ल्याएर माअोवादी नेता टोपबहादुर रायमाझी विजयी

५० हजार भन्दाबढी मत ल्याएर माअोवादी नेता टोपबहादुर रायमाझी विजयी

अर्घाखाँची । अर्घाखाँचीबाट नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझी भारी मतसहित प्रतिनिधिसभा...   
९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडी ?

९ क्षेत्रको नतिजा आउन बाँकी, कहाँ को अगाडी ?

फाइल फोटो काठमाडौं । प्रतिनिधसभातर्फ अधिकांश स्थानको नतिजा सार्वजनिक भईसकेको छ । १६५ मध्ये अब ९ वटा...   
सिरहा २ मा माअोवादी उम्मेद्वार विजयी

सिरहा २ मा माअोवादी उम्मेद्वार विजयी

सिरहा । प्रतिनिधिसभा अन्तर्गतको सिरहा २ मा माओवादी केन्द्रका उम्मेदवार सुरेसचन्द्र दास विजयी भएका...   
कहाँ बस्छ प्रदेशसभा बैठक, प्रदेश राजधानी कहाँ ?

कहाँ बस्छ प्रदेशसभा बैठक, प्रदेश राजधानी कहाँ ?

काठमाडौं । संघीय संरचनानुसार सात प्रदेशसभाका सदस्य निर्वाचित भएर आएपछि बैठक बस्ने स्थल, प्रदेश राजधानी,...   
दुर्घटनामा उपराष्ट्रपति पुत्र दिपेश पुन घाइते

दुर्घटनामा उपराष्ट्रपति पुत्र दिपेश पुन घाइते

काठमाडौं । अखिल क्रान्तिकारीका नेता दिपेश पुन सवार गाडी दुर्घटना हुँदा घाइते भएका छन् । उनी उपराष्ट्रपति...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top