/  Thu, August 17, 2017

तत्काल सबै बाँध खोल्न भारतलार्इ परराष्ट्र मन्त्री महराको अाग्रह

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय बाँधका कारण तराईका अधिकांश स्थानमा डुबान भएपछि तत्काल सबै बाँध खोल्न आग्रह गरेका छन् ।

तराईका अधिकांश स्थानमा भारतीय बाँधका कारण डुवान भई नदीको बहाव उच्च जोखिम बढेपछि मन्त्री महराले भारतीय राजदुतमार्फत सबै भारतीय बाँध यथाशिघ्र खोल्न आग्रह गरेका हुन् ।

नेपाल भारत सीमा क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको ठू–ठूला बाँधका कारण नेपालमा वर्षेनी डुबान समस्या बढ्दै गइरहेको छ ।

साउन २८ गते, २०७४ - १८:१८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा बालिकाको मृत्यु

खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा बालिकाको मृत्यु

पर्सा । निर्माण भइरहेको बाटोको खाल्डोमा जमेको पानीमा डुबेर पर्सामा आठ वर्षीया बालिकाको मृत्यु भएको...   
चिनीबाट बन्यो कार

चिनीबाट बन्यो कार

चिनीबाट चिया बनेको हामी सबैलाई थाहा छ । तर, तपाईंले कहिल्यै सोच्नुभएको छ कि चिनीबाट यस्तो कुनै बस्तु...   
विश्वकै ठूलो बाढी, जसमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो

विश्वकै ठूलो बाढी, जसमा दुई लाखभन्दा बढीको ज्यान गएको थियो

नेपालको तराई क्षेत्र अहिले बाढीको चपेटामा छ । एक सयभन्दा बढीको मृत्यु भएको छ, केही बेपत्ता छन्, हजारौँ...   
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

  मोरङ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गएराति मोरङको बेलबारीमा एक युवकको घटनास्थलमै मृत्यु...   
पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

पाँच वर्षपछि फरार अभियुक्त पक्राउ

मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–१२ बाँसबारीबाट प्रहरीले पाँच वर्षपछि फरार अभियुक्तलाई...   
कांग्रेस नेता विमलेन्द्र निधि अचानक अस्पताल भर्ना

कांग्रेस नेता विमलेन्द्र निधि अचानक अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना भएका छन्...   
रूख ढल्दा ११ जनाको मृत्यु

रूख ढल्दा ११ जनाको मृत्यु

फाइल फोटो पोर्चुगल । पोर्चुगलको माएिरा भन्ने टापूमा धार्मिक महोत्सव मनाइरहेको ठाउँमा मङ्गलबार एक...   
अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

अखिल क्रान्तिकारीद्धारा छानबिनको माग गर्दैै क्याम्पसमा तालाबन्दी

भीमदत्तनगर । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार कञ्चनपुरको...   
एक हजार रुपैयाँ बाजी जितेपछि…

एक हजार रुपैयाँ बाजी जितेपछि…

चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिँदा बाहिर खासै चर्चा भएन । किनभने,...   
पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

पत्नीको शरीरबाट गोली निकाल्दै पूर्वराजा

काठमाडौं । धुँवा, धुलोमात्र हैन, राजनीतिक वातावरणदेखि बालबच्चाको पढाई पनि नसप्रिएपछि अब पूर्वराजाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top