/  Tue, October 17, 2017

‘बाढी पहिरोमा परी ३२ जनाको मृत्यु’

काठमाडौं । देशका धेरै स्थानमा बिहीबारदेखि लगातार भएको वर्षाका कारण आएको बाढी पहिरो र डुबानमा परी विभिन्न जिल्लामा गरी अहिलेसम्म ३२ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

शनिबार पत्रकार सम्मेलन गरी गृहमन्त्री जनार्दन शर्माले बाढी पहिरो र डुबानले पुर्‍याएको क्षतिको जानकारी गराएका हुन ।उनका अनुसार अनुसार सुनसरीमा ७, झापामा ४, वाग्लुङमा ४ सिन्धुलीमा ३, मोरङमा ३, बाँकेमा ३, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, दाङमा १, पाल्पामा १ र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।

गृहमन्त्री शर्माले बाढी प्रभावित क्षेत्रका लागि विमानस्थलमा खाद्यान्न तथा उद्धार सामाग्रीहरु तयारी अवस्थामा राखेपनि मौसम प्रतिकुल भएकाले पठाउन नसकिएको बताए । मौसममा सुधार आउनासाथ राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइने शर्माले बताए ।

साउन २८ गते, २०७४ - १७:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रतिनिधिसभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश, कुन प्रदेशबाट कति ?

प्रतिनिधिसभा सदस्यका लागि ४९ दलबाट उम्मेदवारको बन्दसूची पेश, कुन प्रदेशबाट कति ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि...   
राष्ट्रपतिद्वारा ७ विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा ७ विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका...   
आगलागीमा परी २७ को मृत्यु, ५१ घाइते

आगलागीमा परी २७ को मृत्यु, ५१ घाइते

फाइल फोटो एजेन्सी । पोर्चुगलको उत्तरी तथा मध्य क्षेत्रका विभिन्न ठाँउमा भएका आगलागीमा परी कम्तीमा...   
राप्रपा (प्रजातान्त्रिक) मा पदाधिकारी मनोनीत, कसले के जिम्मेवारी पाए ?

राप्रपा (प्रजातान्त्रिक) मा पदाधिकारी मनोनीत, कसले के जिम्मेवारी पाए ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) अध्यक्ष पशुपतिशम्शेर जवराले दीपक बोहरालाई...   
प्रतिनिधिसभा र प्रदेशसभाका लागि यी हुन् गोरखाबाट सिफारिस भएका उम्मेद्वार

प्रतिनिधिसभा र प्रदेशसभाका लागि यी हुन् गोरखाबाट सिफारिस भएका उम्मेद्वार

गोरखा । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि केन्द्रमा वाम गठबन्धनका नाममा नेकपा एमाले,...   
नक्सामा हेर्नुहोस् अाफ्नो निर्वाचन क्षेत्र

नक्सामा हेर्नुहोस् अाफ्नो निर्वाचन क्षेत्र

काठमाडौं । निर्वाचन आयोगले जिल्लागत निर्वाचनको प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा...   
राजश्व विभागद्वारा छ सय करदातामाथि कारबाही

राजश्व विभागद्वारा छ सय करदातामाथि कारबाही

काठमाडाैं । आन्तरिक राजस्व विभागले आफूअन्तर्गतका कार्यालयमार्फत बजार अनुगमनलाई तीव्रता दिएको छ...   
‘नेपाल संवतको कार्यान्वयनमा चुनौती’

‘नेपाल संवतको कार्यान्वयनमा चुनौती’

काठमाडौं । रक्षामन्त्री भीमसेनदास प्रधानले देशमा भएका विभिन्न परिवर्तनमा नेवारी समुदायको महत्वपूर्ण...   
अख्तियारद्वारा नासु खत्रीविरुद्ध मुद्दा दायर

अख्तियारद्वारा नासु खत्रीविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काभ्रेपलाञ्चोकमा कार्यरत नायब सुब्बा...   
कांग्रेस र लोकतान्त्रिक फोरमबीचको एकता सोमबारलार्इ सर्यो

कांग्रेस र लोकतान्त्रिक फोरमबीचको एकता सोमबारलार्इ सर्यो

काठमाडाैं । नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच सोमबार पार्टी एकता हुने भएको छ । अाज साँझ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य सामाचारहरु :
Top