Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

'प्रेमगीत २' ले तोड्यो यो वर्षको रेकर्ड, दुइ दिने कलेक्सन कति ?

\"\"काठमाडौं । यस वर्ष बैशाखदेखि साउनसम्म आइपुग्दा दजृन बढी फिल्म प्रदर्शनमा आए । दुई फिल्मभन्दा बाहेक अरुले लगानी उठाउन सकेनन् । धनपति र म यस्तो गीत गाउँछुले मात्र आफूलाई हिट सूचीमा समाहित गर्न सफल भए । असारमा धनपति र म यस्तो गीत गाउँछुले सुखद व्यापार गरेका थिए भने साउनमा फिल्म प्रेमगीत २ फेरि तताएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत २’ ले अहिले अधिकांश हलमा धेरै दर्शकहरुको साथ पाइरहेको छ । काठमाडौंमा फिल्म वितरणको जिम्मा लिएका वितरक गोविन्द शाही र मोफसल वितरणको जिम्मा लिएका मनोज राठीका अनुसार, फिल्मले दुई दिनमा २ करोड ५३ लाख ८२ हजार १ सय ३२ रुपैयाँ ग्रस विजनेश गरेको बताएका छन् । यदी वितरकले दिएको यो रिपोर्ट सही हो भने ‘प्रेमगीत २’ ले यस वर्षका हिट फिल्म म यस्तो गीत गाउँछु र धनपति को रेकर्ड पनि तोडेको छ । फिल्म म यस्तो गीत गाउँछुले दुई दिनमा राजधानी र मोफसल गरि १ करोड ८० लाख ग्रस विजनेश गरेको थियो भने धनपतिले करोड ग्रस विजनेश गरेको थियो । नेपालमा फिल्मको व्यापार निर्माता वा वितरकको मौखिक भनाईमा नै भरोसा गर्नुपर्ने भएका कारण ‘प्रेमगीत २’ को व्यापार माथि उल्लेख भएअनुसार नै छ वा छैन त्यो भने कि निर्माता वा वितरकलाई नै थाहा होला । दुईदिन इनिसियल व्यापार गरेको फिल्म ‘प्रेमगीत २’ ले आइतवार पनि दर्शकहरुको साथ उतिक्कै पाएको निर्माता सन्तोष सेनले बताए । काठमाडौंको सर्वाधिक शेयर प्राप्त हुने क्यूएफएक्सले फिल्म ‘प्रेमगीत २’ लाई १७ सो दिएको छ । शुक्रवार र शनिवार लगभग १७ सो नै हाउसफूल थिए । आइतवार क्यूएफएक्स अन्तर्गतका सबै हलहरुमा दर्शकहरुको उपस्थित गज्जबको छ । म्यानमारबाट नेपाल घुम्न आएकी युवती नेपाली युवकको प्रेममा परेपछि उत्पन्न हुने द्धन्द्ध ‘प्रेमगीत २’ को कथावस्तु रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies